कांग्रेसमा नयाँ प्रयोग, शैली पुरानै
काठमाडौं : कांग्रेस नेतृत्वमाथि बाहिरबाट होइन, भित्रैबाट आरोप लाग्थ्यो– नेतृत्वले जह…
बैठक ‘लाइभ’ गर्ने देउवाको प्रस्तावले पार्टीमा हलचल
नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास प्रकरणमा मुछिएका कांग्रेसका दुई प्रभावशाली नेता पूर्वगृहमन्त्रीहरू बालकृष्ण खाँण र विजयकुमार गच्छदारको विषयमा अदालतले दोषी प्रमाणित ठहर नगरेसम्म निलम्बन गर्ने पक्षमा देउवा नदेखिएको कांग्रेसका एक पूर्वपदाधिकारीले बताए।
नक्कली शरणार्थी प्रकरण एजेन्डा बनाउने कि नबनाउने विवाद
संस्थापन पक्षीय केन्द्रीय सदस्य बालकृष्ण खाँण नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि त्यसलाई बैठकको एजेण्डा बनाउने कि बनाउने भन्नेमा दुई धार देखा परेको छ।
अमेरिकी सहायक विदेशमन्त्री आज नेपाल आउँदै
काठमाडौं : दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज काठमाडौ…
प्रधानमन्त्री पत्नीको निधन भएपछि कांग्रेसले सार्यो बैठक
काठमाडौं : बुधबारदेखि सुरु हुने भनिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ। प्रधान…
कांग्रेस बैठकको मुख्य एजेन्डा नीति महाधिवेशन
कांग्रेसमा सभापतिमा निर्वाचित भएको यत्तिका समयसम्म सभापति देउवाले कोषाध्यक्षसमेत मनोनीत गरेका छैनन्।
‘नयाँ दलको लहरले कांग्रेस खुम्चिँदै’
काठमाडौं : कांग्रेसका जिल्ला सभापतिहरूले नयाँ खुलेका पार्टीमा प्रवेश गर्नेको लहर चलेको भन्…
देउवालाई बाइपास गरेर जिल्ला सभापतिहरूको भेला डाकेको महामन्त्रीद्वयमाथि आरोप
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई 'बाइपास' गरेर जिल्ला सभापतिह…
एक वर्षपछि बस्दै कांग्रेस बैठक
बैठकका विषयमा अन्नपूर्णसँग कुरा गर्दै महामन्त्री गगन थापाले भनेका थिए, ‘बैठक बोलाउन महामन्त्रीले मिल्दैन। बैठक बोलाउने पार्टी सभापतिजीले नै हो।’
पशुपतिनाथ मन्दिर : सुनको जलहरी निकालियो, जोख्ने तयारी गरिँदै
काठमाडौं : पुशपतिनाथ मन्दिरको जलहरी निकालिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोख्नका ल…
जलहरीको सुन जोखिनुअघि क्षमा पूजा र आरती गरिँदै
काठमाडौं : पशुपतिनाथको जलहरीको सुन क्षमा पूजा र आरतीपछि जोखिने भएको छ। अहिले क्षमा पूजा र आ…
६ महिनामा भनियो, १९ महिना बित्यो, तर भएन नीति महाधिवेशन
काठमाडौं : ०७८ साल मंसिरमा सम्पन्न कांग्रेसको १४औं महाधिवेशनले ६ महिनाभित्र नीति महाधिवे…
देउवा दम्पती आज सिंगापुर जाँदै
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लागि आज दिउँसो सिंगापुर जाने भ…
‘गेटामा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने’
काठमाडौं : सरकारले कैलालीको गेटामा मेडिकल कलेज सञ्चालनका लागि निर्माण गरिएको भौतिक संरचनामा…
चक्रपथ विस्तार ‘द्रुत गतिमा’
चीनका राजदूत छनले चक्रपथ विस्तारका लागि चीनले नेपालको तयारी कुरेर बसेको बताउँदै नेपाल सरकारले चक्रपथ रेखांकनभित्रका संरचनाहरू हटाउनेलगायतको काममा तदारुकता दिएकाले छिट्टै नै विस्तार कार्य सुरु हुने विश्वास व्यक्त गरे।
गणतन्त्र राजाबाट नभई राजनीतिक दलबाटै खतरामा छ : डा. शेखर कोइराला
ललितपुर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गणतन्त्र राजाबाट नभई राजनीतिक दलहरुबाटै …
कांग्रेस स्वस्थ आलोचना चाहान्छ : सभापति देउवा
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसले स्वस्थ आलोचनाको अपेक्षा सधैं …
प्रधानमन्त्रीको भारत भ्रमणमा हवाई रुट मुख्य एजेन्डा
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा यसपटक भैरहवा …
हेर्ने थलो शाही–चिनो
पछिल्ला दिनमा नेपाल आउने पर्यटकका लागि नारायणहिटी दरबार एउटा पुग्नैपर्ने गन्तव्यको रूपमा चिनिँद…
मन्त्री सिफारिसमा कांग्रेसभित्रै असन्तुष्टि
काठमाडौं : नेपाली कांग्रेसभित्र संस्थापन पक्षले एकलौटी ढंगले मन्त्री सिफारिस गरेको आरोप पार्टी स…
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)