बौद्धिकताका पोकाहरू !

सहरका चिल्ला सडकहरू लमतन्न सुतिरहेछन् अचेत झैं बनेर अचेतमाथि चेतहरू दगुरिरहेछन् चेतन झैं बनेर प्लास्टिकका पोकाहरू, चुरोटका ठुटाहरूले  सडक रंगीन छ…

साई दूरै म पनि दूरै माया दुरिँदैन

आँखा नै संसार हो भन्ने सन्देश दिएको छ झिट्टा गीतले। जसले धार्मिक रूपमा पृथ्वी, अप, तेज, वायु र आकाश गरी पाँच भौतिक विषयलाई समेट्न खोज्छ।

समृद्धशाली गन्धर्व जाति

गन्धर्व जातिसँग पृथक् अस्तित्व, इतिहास, पहिचान तथा पुख्र्यौली ज्ञान परम्परामा आधारित विशिष्ट ज्ञान छ। अर्बाजो, सारंगीमा गाउने मौलिक गायनकला छ।

असमानता अन्त्यको खोजी

मिथिलापुत्र कथाकार विमल मधेसीको साँघुरो घेराभित्र सीमित नरही नेपालीत्वको भावप्रवल स्रष्टाको परिचय निर्माणमा अभ्यस्त छन्।

खण्डहर दरबारको पाठबोध

सैनिक अस्पतालभित्र कलम बढी घुमेको छ। त्यहाँबाट बाहिर आउन नपाउँदा पाठकको टाउको पनि झन्झनाउँछ।

पाथीभरा माता

भेडीलाई चराउँदै गोठाला दुई  हराए बथान मेरा बाबा हराए बथान। यता र उति नि हेर्दछन् त…

सामाजिक रूपान्तरणमा ‘लर्न’, ‘अनलर्न’ र ‘रिलर्न’

सामाजिक रूपान्तरणका लागि हामी सबैले धेरै कुरा ‘लर्न’, ‘अनलर्न’ र ‘रिलर्न’का लागि तयार हुनुपर्छ।

सेना सौर्य

अस्तित्वमा आएदेखि नै आफ्नो देशमा हिमाल, पहाड, तराईका हरेक कुनामा अनि परदेशमा शान्ति सेनामा हाम्रो नेपाली सेनाको उपस्थिति दशकौंदेखि छ।

खुसीका अनेक आयाम

पढाइलेखाइ मस्तिष्कका खुराकमात्र हुन्। यी खुराकहरूलाई मांसपेशीको आदतहरूमा बदल्न सकेमात्र हामी सीप विकास गर्न सक्छौं।

संघर्षपूर्ण सहयोगको सारथि

माओवादी हो भनेर निर्मम कुटपिट गर्‍यो। सेनाले कानमा लाठीले हिर्कायो। अहिले कान सुन्दिनँ। त्यो कहानी भनी साध्य छैन।

कवि दुर्गालालको छवि

कवि दुर्गालाल श्रेष्ठको जीवन भाषिक समानता र पहिचान आन्दोलनको समानार्थी पनि हो।

बडपनबिनाको बडापन!

एक योगले अनेक योग जुटाइदिँदो रहेछ। अचेल जीवनलाई योगमय पाइरहेछु। एकपछि अर्को, अर्को पछि अर्को गर्दै, गन्दै जीवन नै चिन्तनैचिन्तन झैं झांगिन लागेको अनुभूति कुम्ल्याउँदै छु।

लेखक बन्नु भनेको सत्यबारे उपदेश दिनु होइन, सत्य पत्ता लगाउनु हो

अले सन् १९६० को दशकमा ल्याटिन अमेरिकाका लागि जति योगदान गरे र एलेकज्यान्डर सोल्जेनिट्सनले सन् १९…

शकुन्तलालाई दुर्वासाको श्राप !

प्रेम ! यस्तो पनि प्रेम हुन्छ ? प्रेममा त दिने मात्र काम हुन्छ तर यो त लिन आतुर छे। यो भनेको वासना हो, विशुद्ध वासना।

सत्यको खोज : देशको खोज

सत्यमोहन जोशीले कसरी नेपाली लोकसंस्कृतिलाई विश्वभर पुर्‍याए, चिनाए ? आदि ‘सत्यको खोज’भित्र छन्।

ढोकैमा पुर्‍याइदिउँला

चन्द्रनाथ काकाको मनमा दुईचार दिनदेखि त्यति शान्ति छैन। छोरो सोमनाथले गाउँ छाडेको पनि वर्षौं भय…

जगाऔं आफैंलाई

मानव भए पनि हामीले आफैंसँग भएको ऊर्जासमेत प्रयोग गर्न जानेनौं। समस्या नै यही छ। जब जान्दछौं तब सबै समस्याको निराकरण स्वयंबाट सम्भव छ।

देउडा गीतमा ठाडी भाका

वास्तवमा देउडा गीत वनगीत हुन्। यी गीतहरू वनमा जन्मिन्छन्, संरक्षण गरिएन भने जंगलमै विलिन हुन्छन्।

भुइँमान्छेका सारथि रामकुमार

विकास निर्माणका काममा सरकारको मात्रै भर पर्नु हुँदैन। सबैले तन, मन, धन दिएर गाउँ विकास गर्ने हो भने हामीले सोचेको विकास नहुने कुरै छैन।

मेरो भोजपुर

ट्याम्केलाई आफ्नो शिर बनाएर आसपासमा छिमेकी जिल्लाहरू खोटाङ, धनकुटा, उदयपुर र संखुवासभा राखी…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.