देवकोटेली सनेट, सनेटमा प्रयोग
विषयवस्तुको प्रयोगका दृष्टिले हेर्दा महाकवि लक्ष्मीप्रसाद देवकोटाका माथि उल्लेख गरिएका सबै सनेट पिट्रार्केली, स्पेन्सरेली तथा सेक्सपियरेली प्रविधिबाट प्रभावित छन्।
ती मुनामदन, यी मुनामदन
धन र मनको नभएर पतिपत्नीको प्रेम तथा आर्थिक अभावका कारण उत्पन्न समस्याका बीचमा द्वन्द्व भएको छ। परिस्थितिजन्य द्वन्द्वको सिर्जना आर्थिक विपन्नता वा आवश्यकताले गरेको छ।
उनले देखाएको यो समाज
देवकोटाको प्रस्तुत कवितालाई अहिलेको बहुआयामिक सामाजिक समस्याको समाधानका लागि एक ओखतीको रूपमा लिन सकिँदैन र !
सांस्कृतिक उदात्तीकरणको अन्त्य
भिखारी संस्कृतिको अन्त्य कहिले होला ? भनी देवकोटा आशा गर्छन् तर दिनानुदिन अझ झाँगिँदै गएको छ।
कवितामा जेन–जीका कुरा
कवि जहिले पनि व्यवस्थाको विपक्षमा हुन्छ, कविले आफ्नो चैतन्यले देखेको कुरा लेख्छ। कविले अरूको होइन, आफ्नै मनको कुरा सुन्छ।
महाकवि गरिब होइन, गरिबका पक्षधर थिए
फजुल खर्च गर्ने स्वभाव नभएको भए आफ्नै स्वआर्जन नै उनका लागि पर्याप्त हुने थियो तर उनको स्वभावले नै उनलाई गरिबजस्तो बनाइराख्यो।
जाऊ समाऊ, मानिसहरूको पाउ
देवकोटाको काव्यिक उडान असीम र अभिव्यक्ति कला अनुपम छ। नेपालमा पनि विश्वस्तरको शानदार कविता लेखिएको छ।
बहुलाहा विम्बको आद्यरूप
पागल घोषित गर्दै महाकवि असन्तुष्टिहरूलाई भाषाको विचित्रीकरणसहित छताछुल्ल पोख्छन्।
मौलिक महाकाव्यकार
अन्ततः देवकोटाले नेपाली साहित्यमा नै मौलिक महाकाव्यको अभाव भइरहेको अवस्थामा शाकुन्तल (२००२) जस्तो सुन्दर र उत्कृष्ट ललित महाकाव्य रचना गरेर समृद्घ तुल्याउने महान् कार्य गरे।
युरेसियामा झांगिएको विश्वकाव्य चेतना
नेपाली साहित्यलाई विश्वसाहित्यको मैदानमा बिस्तार गराउने सम्भावनाका एक सूत्रधार पनि हुन्, महाकवि देवकोटा।
देख्दाखेरी मेरो कन्चट त्यसै आउँछ रन्की
अहिले पनि सियोको टुप्पोले देशप्रेमीको मुटु बिझाइरहेको छ। मुलुकमा जुन वाद र तन्त्र आए पनि पिँधको मानिस पिँधमै छ।
देवकोटालाई अभ्यर्थना
देवकोटा ! तिमीलाई पागल करार गर्नेहरूको
रवैया उस्तै छ अझै पनि
हरसाल फेरिन्छन् भित्तेपात्रोहरू …
आधुनिक इब्सेन जोन फोस्से
युवावस्थामा कम्युनिस्ट विचारधाराबाट समेत प्रभावित भएका फोस्सेले समाजको यथार्थतालाई साहित्यको माध्यमबाट सबै सामु प्रस्तुत गरेको पाइन्छ।
फर्की आऊ शान्ति तिमी ...
पहिले सिंहदरबारमा बिहानदेखि अबेलासम्म ठूलाबडाको ओहोरदोहोर भइरहन्थ्यो। दिनमा भरिभराउ रहन्थ्यो, …
आवाजविहीनहरूको आवाज
कविताको पहिलो संग्रह लिएर पाठकमाझ आएका कवि हुन्, यश लामा। लेखनलाई न भूगोलले छेक्छ न उमेरले न…
जेन–जीले जितेको नेपाल !
काँपेका हातबाट शब्दहरू अर्पण गर्दैछु। लाग्छ– लेखिएको छ, देशको कुनै कालखण्डको यौटा तर सशक्त इतिहास।
नीलाचलमा १० महाविद्याबीच कामाख्या
अन्ततः साइत जुर्यो कामाख्या माताको दर्शन गर्ने। कामाख्या टेकेर पनि देवीको दर्शन नपाउनु, १२ वर्षपछि मात्र देवीले दर्शन दिनु। पक्कै सामान्य अवस्था रहेन मेरा लागि !
अभिभावक–विद्यार्थीको औषधि
झैझगडा आफैंमा राम्रो कार्य होइन। झगडाले संसार खरानी बनाउन सक्छ। झगडाले समाज र घर…
के सपना देख्नु अपराध हो ?
तिमीले हाँस्दै सहर्ष
मलाई भनेकी थियौ,
‘हेर सबथोक देख,
तर सपना चाहिँ नदेख ।’
…