अभिलेखमा प्राचीन कुमाउनी भाषा
कुमाउनीमा देखिएको कर्ताकारकका लागि प्रयोग हुने ‘ले’ विभत्तिाmको प्रयोग सिञ्जाली का…
यात्रा मानसरोवर अनि कैलाशको
मानसरोवर पुगेपछि यस्तो अलौकिक घटना देख्न पाउनु धेरै राम्रो कुरा हो। तर त्यो नदेख्नेको यात्रा चाहिँ व्यर्थ गयो भन्ने सम्झनु मूर्खता हो। अध्यात्म आँखाभन्दा परको कुरा हो।
स्पन्दनशिल नेतृत्व
दृढ संकल्पले यात्रामार्ग सुललित–सुगम बनाउँछ। यात्रा सुगम उद्देश्यमूलक बनाउन पाइला सुदृढ हुनुपर्छ। सुदृढ पाइला उद्देश्य अनुकूल
पार्न मन, मन्त्र मन्दित नभई हुन्न सम्भव।
राजदूतावासमा देउडा गीतको रौनक
ओ हो ! संगीतको धुनमा गीत गाइरहँदा गरगहनामा चिटिक्क परेका दिदीबहिनीहरू देउडाको पाइताला प्रधान घेरो लगाउन थाले। यति नाचे कि गौरामा टुँडिखेलमा कालीकर्नालीका महिलाले देउडा खेलेको उनीहरूले याद दिलाए।
यो ‘माउन्ट एभरेस्ट’, त्यो ‘डेड सी’
विश्वकै सर्वोच्च शिखरको नाम हो, सगरमाथा। अर्थात्, ‘माउन्ट एभरेस्ट’। ठीक विपरीत, विश्वकै सबैभन्दा होचो भू–भागको नाम हो, मृतसागर। अर्थात्, ‘डेड सी’। विश्वको सर्वोच्च स्थानबाट विश्वको सबैभन्दा गहिरो ठाउँ पुग्यौं।
पढ्ने मानिस कहिल्यै एक्लो हुँदैन
पठन संस्कृति कुनै विलासी रुचि होइन। यो आलोचनात्मक सोच, सिर्जनशीलता, सामाजिक संवाद र लोकतान्त्रिक चेतनाको आधारशिला हो।
‘भयंकर आश्रम’, जहाँ बने राणाशासन अन्त्यका योजना
जबकि प्रजातान्त्रिक कांग्रेसको यस्तो रणनीति र सेना गठनको रहस्य तत्कालीन राष्ट्रिय कांग्रेसका बीपी कोइरालालाई समेत थाहै थिएन। योजना निकै गोप्य राखिएको थियो।
पारिवारिक मिलनको दिव्यव्रत
तिज सत्ययुगको तपस्या र त्रेतायुगको श्रद्धा हो भने द्वापर युगको सामूहिकता र कलियुगको नारी–शक्ति, भक्ति र सांस्कृतिक एकताको महापर्व हो।
सहरलाई घाँस बेचिरहेकी गाउँले आमा
‘आमा ! अब घाँस काट्न चाहिँ कहिले छाड्नुहुन्छ नि ?’ फेरि सोधें। उनी भन्छिन्, ‘छोराछोरीले काम नगर्नु अब भन्छन्। हातखुट्टा चलुञ्जेल र सकुञ्जेल घाँस काटिरहन्छु।’
बाबा कदमसँग मेरा कदम
यसबेला हाम्रो आँगनमा खिचेको फोटो हाम्रो सम्झनाको साक्षी बनेको छ। यस कालजयी गीतका रचनाकार, संगीतकार र गायिका कोही पनि हामीमाझ हुनुहुन्न। छ त केवल तस्बिर।
बाबाको सम्झना !
बाबा थिए घरको मियोसरि सधैं हाम्रो उपकारमा
भारी दुःख गरी पूरै जीवनमा खाइ न खाइकन
छोराछोरी…
उच्च अध्यात्म नै साहित्य
मौनले संगीत फुटाउँछ, मौनले साहित्य फुराउँछ, मौनले एउटा अदृश्य शक्ति दिन्छ
नारी अन्तरसंघर्षको ऐना
अनादिदेखि वचन र व्यवहारमा दोहोरिँदै आएको एउटा कुरा हो– ‘प्रेम र युद्धमा जे पनि उ…
मुटुलाई माया गरौं
पुस्तकमा समय सान्दर्भिक प्रसंग र जीवन उपयोगी संवादहरू प्रशस्त छन्। लेखकले अत्यन्त सरल भाषामा शारीरिक स्वास्थ्यलाई मानसिक, सामाजिक र नैतिक मुद्दाहरूसँग जोडिदिएका छन्।
हाम्रो प्यारो नेपाल भूमि . . .
डेढी कदममा पाइताला देब्रेबाट दाहिनेतर्फ बढाउँदै खेलिने भएकाले ड्यौणा भनियो। देवताका गाथा पनि देवनागरिक लिपिमै गाइने देवस्तुति भएकाले वर्तमानमा ‘देउडा’ शब्द बढी प्रचलनमा आयो।
एक कृष्ण : सहस्र रहस्य
सुदर्शन चक्र पनि हामीभित्रै छ। हामीभित्रका दुष्टता, अश्लीलता, व्यभिचारहरू शिशुपाल हुन्। सुदर्शन चक्रले भने हामीभित्रको आत्मचक्रलाई संकेत गर्छ। यो आफैंसँग गरिने आत्म साक्षात्कार पनि हो।
श्रीकृष्ण तत्व : भवरोगको औषधि
मोह रात्रिका नामले चिनिने भाद्रकृष्ण अष्टमी वर्षभरिकै उत्कृष्ट मानिन्छ। जसलाई श्रीकृष्णजन्माष्टमीको रूपमा भव्यरूपमा मनाउने चलन प्राचीन समयदेखि छ।
वीरगन्ज अर्थात् विवाहगन्ज
लेखक गणेश लाठद्वारा लिखित ‘सीमान्त सम्झना’ उहाँकै सौजन्यमा प्राप्त गरें । म स्थानीय …