सरकार ! विद्यार्थी सबै फेल भए

‘जीवनको लक्ष्य’मा निबन्ध लेख्न दिएँ ऊ लेख्छ बिदेसिने लक्ष्य ऊ देख्छ देशको मात्र नकारात्मक पक्ष ऊ सबथोक बन्न खोज्छ  तर ‘म’ भित्रको …

लेख्ने र प्रकाशन गर्ने काम अर्थपूर्ण हुन्छ

‘सेल्फ पब्लिस’ लेखकद्वारा लेखिएका कृतिमध्ये छानिएको अमेरिकन डलर पाँच हजारबराबरको …

पुस्तक लेख्नु भनेकोआधा युद्धमात्र हो

सन् २०१७ यता चारवटा पुस्तक ‘सेल्फ पब्लिस’ गरिसकेकी र पब्लिसर विक्लीको बुक लाइफ पृष्ठ…

अब लेखक आफैं प्रकाशक!

स्व–प्रकाशित पुस्तकहरूको अवस्थामा निरन्तर विकास भइरहेको छ। केही स्व–प्रकाशित कृतिले ठूलो सफलता प्राप्त गरे, बेस्टसेलर सूचीमा पुगेका छन्।

राजनीतिमा दलित महिला, बाध्यताको सहभागिता

एउटै व्यक्तिबाट महिला र दलितको कोटा भर्न संवैधानिक बाध्यताले समानुपातिकमा दलित महिला सांसद बनाइन्छन्।

लुकुमको झाँक्रीमेला

मगरहरूको दर्शन, इतिहास, आदिवासी ज्ञान र सीप स्थानीय झाँक्रीहरूमा छ। उनीहरूले स्थानीय रूपमा सयौं औषधिजन्य बोटबिरुवालगायत स्थानीय प्रकृति चिनेको हुन्छ।

जातजाति विचरण

समाजको बनोट आरम्भदेखि मध्यकालसम्मको सीमाबद्ध अध्ययन चिन्तनको उपज हो, देन हो यो कृति।

ऊ राजी छैन

ऊ घरबाट बाहिर निस्की गाउँबाट बाहिर निस्की पहिलोपटक ! सरकार खोज्दै बलात्कृत छोरीका लागि&…

ल्याब टेस्टको भ्रम

डा. केयुर गौतमले प्रयोगशालामा काम गर्ने क्रममा देखेका समस्या, बिरामीहरूले बारम्बार सोधिरहने प्रश्न, प्रयोगशाला रिपोर्टमा रहेको अलमल हुने कुराहरूलाई टिपोट गरेर नै पुस्तक लेखेका छन्।

भर्चुअल यात्रामा उमिहोतारू

नियात्राकारले अरू धेरै गन्तव्यका वर्णनमा नेपाली परिवेशलाई सम्झिएका छन्। तुलना गरेका छन्। बिम्ब बनाएर नेपाली पहाड र बस्तीहरूलाई उतारेका छन्।

दुर्गम दुरुस्त पार्ने संस्मरण

दैनिक जीवनका अनवरत दैनिकीलाई एक–दुई दिन थाँती राखेर यात्रामा निक्लिएका लेखक मानवका पीडादायक यथार्थ देखेर आत्तिान्छन्, छट्पटिन्छन्।

साउन पुनी मालिका मेला

देउडा गीतहरूले केवल कालीकर्णालीको मानव सभ्यताको मात्र पाठ सिकाएका छैनन्, समग्र मेची–महाकालीका गीतसंगीतका झरनाहरूको रैवार (खबर) पनि बोकेका छन्।

बीपीलाई ‘विश्वदृष्टि’ दिने नारी पात्र

बीपी एक सिद्धहस्त लेखक र साहित्यकार हुन्। आत्मकथा ‘आफ्नो कथा’ र ‘जेल जर्नल’मा उनको लेखनशैलीको स्पष्ट छाप र परिचय पाइन्छ।

जहाँका गृहिणी रामायण गाउँछन्

चुँदीको माटो स्पर्श गरेपछि लाग्यो, त्यहाँ चल्ने हावाले रामायण सुसेल्छ। त्यहाँ चिर्बिराउने पन्छीले रामायण चिर्बिराउँदा रहेछन्।

आधुनिक नेपाली चेतका निर्माता बीपी

नेपाली समाजको समावेशी चरित्रलाई बीपीले व्यावहारिक राजनीतिमा समेट्ने प्रयास गरे। उनले लिएको संसदीय लोकतन्त्रको बाटो आज देशको मूल राजनीतिक पद्धतिको रूपमा संस्थागत भइसकेको छ।

धन्य छ धर्ती

उदांगो भई आफैंमा एउटा युग फुलाई दियौ भए प्रगति पथमा समयले गति लियौ स्नेह र ममता बोकी ल्य…

उठ न चेली

उठ न चेली नि खोल न ढोका, बिहान भो मिर्मिरे मेरा बाबा, बिहान भो मिरमिरे। जोर घैला बोकी …

रामायणको मनोसामाजिक विवेचना

संस्कृत भाषा—साहित्यका आदिकवि वाल्मीकि विरचित ‘रामायण’ महाकाव्य हाम्रो सनातन…

अमेरिकामा नेपाली भाषा !

अमेरिकामा पुनर्स्थापित भुटानी शरणार्थीसहित चारदेखि पाँच लाखसम्मको संख्यामा नेपाली हुनुपर्छ भन्ने छ।

चिकित्सकको मनोविज्ञान

आफ्नो कोठाबाट बाहिर निस्कनेबित्तिाकै बिरामीले भनोस्– ‘कस्तो मजाको डाक्टर ! मलाई त साथीजस्तै व्यवहार गरे।’

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.