जिन्दगीको चौतारी
खासमा वनस्पतिहरू ‘धर्तीका फोक्सोहरू’ हुन्। पातहरूले सूर्यका किरण, कार्बन डाइअक्साइड, खनिज तथा पानीलाई कार्बोहाइड्रेटमा बदल्छन् र अक्सिजन छाड्छन्।
छन्दशास्त्रमा भानुका हस्तलिखित सामग्री
आदिकवि भानुभक्त आचार्यका प्राप्त लिखतमध्ये भानुकृत रामायण, वधूशिक्षा (खेस्रा) र चिठीपत्र भेटिन्छन्।…
सौन्दर्य चिन्तनमा नवीन पद्धति
संस्कृत र पाश्चात्य साहित्यका सौन्दर्य–चिन्तनमा आएका नवीन पद्धति र प्रवृत्तिालाई केलाउने यो बृहत् समालोचनाग्रन्थ मानक बनेर आएको छ।
नर्कदेखि स्वर्गसम्म
अमेरिका पुगेको तीन वर्ष नबित्दै चेतन काठमाडौं फर्कियो। ऊ आउँदा एयरपोर्टको वातावरण अमेरिका जाँदाको जस्तो रौनक थिएन। चेतनलाई लिन बासुदेव र ललिता गुपचुप विमानस्थल पुगेका थिए।
कोइ सुखारी कोइ दुःखारी
नारी वर्गले आफ्ना दुःख गीतमार्फत जंगलमा व्यक्त गर्थे। गीत नै साथी बनेका थिए, उनीहरूका लागि। गीत, सुखी जिन्दगीभन्दा दुःखी जिन्दगीका हितैषी साथी हुन् भन्छन्, देउडा खेलाडीहरू।
डा. भोलाको चोला
डा. रिजाल कुनै बेला पत्रकार थिए। समाचारवाचन गर्थे। उनको कर्मको साइनो चिकित्सकमात्र नभई गायन, गीतलेखन, संगीतकार, कथाकार, चलचित्र निर्मातासँग पनि जोडिए।
डायस्पोरा दिग्भ्रम
डायस्पोरामा रहेको समाज र घर देशमा रहेको समाज समान समाज होइनन्, भलै तिनका साझा इतिहास, संस्कृति र मिथक छन्, बन्धुत्व र सम्बन्धका आयामहरू छन्।
बिमकोट बिम्ब
मध्यकालमा वर्तमान अछाम जिल्ला अछाम, दर्ना, बिमकोट र धुँधुरकोट राज्यहरूमा विभाजित थियो। मध्यकाली…
घ्वाँइकासामा तेजेश्वरबाबु
समय बदलिन्छ। समयसँगै उमेर पनि। समय र मानव जीवन एकअर्कामा परिपूरक। परिपूरक भएर पनि फरक। युग …
समयको बिम्ब अर्थात् सत्यमोहन
‘समयले बनायो सत्यमोहन, सत्यमोहनले बनाए समय !’ ‘शब्दबिम्बमा सत्यमोहन’ न…
एउटा प्रेमपत्र
प्रिये,
अहिले तिमी छैनौ तर तिम्रा सम्झना मभित्र, मेरा वरिपरि, यत्रतत्र प्रशस्त छन्। त…
मनमै अडिरहने यो ढुंखर्क
जंगलमा कुहु कुहु कराइरहेका कोइलीको मधुर नाद। एकनासले मन्द मन्द चलिरहेको प्रदूषणरहित हावा। एकैछिन पुग्नेलाई नि अड्याउँछ, काभ्रेको ढुंखर्कले।
साहित्यमा फुलेको सिउँडी
कवि गोकर्ण मल्लले प्रकृतिका सुन्दर छटासँग, पल्लवित पुष्पसँग, झरना र खोलानालासँग बात मार्दै कविता रचेका छन्। उनका कवितामा आकाश, जून, बादल, फूल, नदी आदिजस्ता बिम्बको बारम्बार प्रयोग भएको छ।
लाग्यो नि असार...
शदियौंदेखि चल्दै आएका असारे गीत किसानी लोकसंस्कृति, सामूहिकता र सजीवताको उदाहरण थियो। युगमा श्रम संस्कृतिको मानक र प्रतिमान बोकेको असारे गीतलाई अहिले भने जोगाउन हम्मेहम्मे परेको छ।
भाका बुन्दै असारे देउडा
असारमा गाइने देउडा गीतका सयौं भाका छन्। ती भाका अरू महिनामा मेला पर्वमा र भारी खेलमा पनि गाइन्छन्।
चाँगुनारायणको चमक
नेपालका ऋषिमुनिहरूले आफ्नो त्याग र तपस्याबाट आर्जेको धार्मिक शक्तिपीठहरूद्वारा देशको पहिचान छ। त्यसैले यिनको रक्षाका निम्ति सरकार चुक्नु हुँदैन।
देउतासँग जमिन किन्ने भीसी
आधा रातो, आधा हरियो : कालो घेरा भएको बोर्ड। त्यसमा क्रस खुकुरी। त्यसमुन्तिर लेखिएको थियो&ndash…
अन्यथा नमान्नु होला
अथवा
देश उमार्ने बिउ त
हाम्रो हातमा छ
त्यसैले तिमी
देशको यति साह्रो चिन्ता नगर