घुमाउने घर !
घुमाउने घर गाउँघरकै माटो, ढुंगा, काठ र खरले बनाइन्छ। छानो कतै खरको त कतै गाउँ घरकै ढुंगा प्रयोग गरेर बनाइन्छ। रातो माटोले लिपेका र खरले छाएका घरहरू निकै आकर्षक हुन्छन्।
जसले धर्तीलाई माया गरे...
वातावरणीय आन्दोलनका प्रेरणादायी व्यक्तित्वहरूको सक्रियताले वास्तविक परिवर्तन ल्याउन सक्छ भन्ने कुरा सिकाएको छ।
मृत्युबोधका अक्षरहरू
प्रत्येक सन्तानको मूल खाँबो आफ्ना देवतुल्य मातापिता हुन्। भौतिक दुनियाँलाई अन्तिम सत्य ठान्ने वर्तम…
शून्यको मूल्य अनन्त
नेपालको कर्णालीवासीको जीवनको सूक्ष्म मनोचिकित्सा हो— शून्यको मूल्य। ती मूल्यहरू डाक्टर नवरा…
गिज्याङ चिच्याइरहेछ
वसन्तको बतासले बेस्सरी सम्झिरहेछ
बतासका ग्राहक
फूलका परिकार
परिकार सिउरिने शिर
बास्ना बग्ने…
बिसु पर्वमा देउडा खेल
बिसु सुदूरपश्चिम र कर्णाली प्रदेशको सामाजिक र ऐतिहासिक पर्व हो। देउडा लोकसंस्कृति र लोक परम्पराका गीत हुन्।
लोमान्थाङको बिहान
लोमान्थाङमा हिँडेर नथाक्ने पाइला। पुगेर नसकिने गन्तव्य। हेरेर नअघाइने दृश्य। तथापि भेटेर भेट्न नपाइने प्राकृतिक छटा। माटोका अक्करे भीरमा अनौठा आकृति र गुफा, गुम्बजहरू।
विवाह गीतमा विभेद
विवाह लोकगीतमा तत्कालीन समाजको वास्तविक चित्र झल्किन्छ। विवाह संस्था अस्तित्वमा रहुन्जेल विवाहगीत पनि अस्तित्वमा रहन्छ। भलै त्यो बदलिँदो परिवेशमा नयाँ रूपमा आउला।
जीवन विकासमा सात चक्र
हुवर अनुवादमा भन्छन्, ‘कुण्डलिनी शक्ति पश्चिमले पटक्कै बुझेको छैन तर पूर्वका मानिसले अष्टाङ्ग योगको प्रयोगद्वारा बुद्धत्त्व प्राप्त गरेका छन्।’
ताल र सुरको संगम
शास्त्रीय संगीतलाई साधनाको विषय मान्छन् डा. हरिप्रसाद पौड्याल। यही साधनामार्फत परमतत्तव प्राप्त गर्न सकिने हुँदा उनी यसलाई निकै शक्तिशाली विद्या ठान्छन्।
देउडामा डुबेको साहित्य
गहिरो साहित्य बोकेको देउडा निकै मेहनत र प्रेमपूर्वक आइपुगेको छ, राजधानी र पूर्वका बस्तीहरूमा।
त्यो डोगडी, यो डोगडी
सबै चिज हराए पनि गाउँमा मानवता अझै ज्युँदै छ। नयाँ पुस्तालाई गाउँ पढाउन पनि गाउँ बाँचिरहनुपर्छ। गाउँ बाँच्नु भनेको इतिहास बाँच्नु हो।
अर्थात् देवलोक
विश्व सम्पदा सूचीको प्रतीक्षा सूचीको ‘क’ नम्बरमा नारायण नगरपालिका– ६ भुर्तीका…
देवल जिल्ला
नेपालमा सबैभन्दा बढी कलात्मक देवल दैलेखमै छन्। एकै स्थानमा एकदेखि २२ वटासम्म देवल छन्। एकै ठाउँमा २२ वटा देवल रहेको ठाउँ हो, भुर्ती गाउँ।
राँकेको बिन्ती
हेर्दाहेर्दै, राँकेले हुस्सु ओढ्यो
मलाई पनि लुकायो आफूभित्रै
छुर्पीको अचारसँग तोङ्बा पिउँदा–पिउँदै
हाम्रा उदासी र निरीहताहरू
उडेर गैसकेछन् कोसीमा....
म भने, हुस्सु ओढेर हुस्सुकै ओछ्यानमा
हराएँछु एउटा सिंगो रात राँकेसँगै।
नियात्रामा विकासका पाइला
भ्रमण अध्ययनकै एक पाटो हो। किनकि यसमा प्रत्यक्ष अवलोकन गरिन्छ। यसैले भ्रमण प्रयोगशाला पनि हो।
गुमनाम एउटा इतिहास
आजसम्म भूलकोटको दरबारको भग्नावशेष भने स्पष्ट देख्न सकिन्छ। यसरी एउटा शत्तिशाली आदिवासी सार्की भूल राजाको इतिहास आजसम्म गुमनाम पारिएको छ।