आहा, सफा हिमाल!
नेपालका हिमाली क्षेत्रमा आउनेमध्ये सात सयभन्दा बढी सगरमाथा आधारशिविरसम्म पुग्छन्। तीमध्ये ६ सयभन्दा बढी आरोही सगरमाथाको चुचुरोसम्म पुग्न प्रयत्नशील हुन्छन्।
समाधिस्थलको खरानीबाट अस्तित्वको खोज
विविध शिल्पका दृष्टिकोणले धनी दमाईं जाति आर्थिक रूपमा गरिब छन्। गरिब भएकैले सम्मान र पहिचान छैन समाजमा।
लोकजीवनमा समेकित प्रकाश
जीवनलाई व्यवस्थित र आनन्दपूर्ण बनाउन साहित्य र अध्यात्म आवश्यक हुने रहेछ।
क्यान्सर विजेताको काउन्सिलिङ
क्यान्सरका योद्धाहरू भन्छन्, ‘मनोबल उच्च बनाऔं। समयमै उपचार गरौं। क्यान्सर जितौं।’
विकासवादको आँखामा पृथ्वीको उत्पत्ति
जोगी बाबा, वेद, पुराण, उपनिषद् आदिबाट मेरो जिज्ञासाको समाधान हुनेवाला छैन। यदि समाधान भयो भने पनि विकासवादीहरू हाँस्नेछन्। जीव उत्पत्तिसम्बन्धी जिज्ञासाको समाधान आधुनिक विज्ञानले गर्न सक्छ।
पौराणिक कथाहरूमा पनौती
लोकविश्वास के छ भने सिथि नखः अर्थात् उपत्यकामा इनार सफा गरी मनाइने चाडका दिन वासुकी नाग पनौतीमा श्राद्ध गर्न आउँछन्।
डाँडामुनिको जून
अगेनामा आगो बल्दैन अचेल
मन बल्छ
आगो बले पो तातो हुनु
मन बल्दा त चिसो हुँदोरहेछ।
खानका …
समयको चिरफार
कविता लेख्दै, गजल लेख्दै, गीत लेख्दै विसंगत बस्तीमा आइपुगेका छन्, ऋषि बस्ताकोटी। आर बी फ्लेमका न…
गोसाइँकुण्ड गाथा
परापूर्वकालमा देवता र दानवबीच अमृत पान गर्ने इच्छा जाग्यो। त्यसका लागि देवता र दानवहरू मिलेर स…
पौराणिक कथावाचन आधुनिक नारी स्वर
कृति : यशोधरा
लेखक : हरिबोल काफ्ले
प्रकाशक : लिपि बुक्स
२८६ पृष्ठको यशोधरा आख्यान पढ्ने हु…
प्रेम उत्सव हो यात्राको
प्रेमको न कुनै समय हुन्छ, न कुनै उमेर। यो त हाम्रो गाउँघरमा निस्किने मूलको पानी जस्तै हो। चोखो, अति पवित्र सधैँ निःसृत भइरहने। फोहर पार्ने काम पनि मनले नै गर्ने हो। ब्रह्माण्ड अटाउने त्यो मनमा जे पनि र जति पनि फोहोर मैला अटाउन सक्छ।
दिदीबहिनीको न्यायिक लडाइँ
चुरे संरक्षणमा लागेका दाजु दिलीपको हत्यापछि शोकाकुल बहिनीहरू संगम र लक्ष्मी तीन वर्षदेखि न्यायको लडाइँ लडिरहेका छन्। दाजुको पथ पच्छ्याउँदै न्यायालयको ढोका घचघच्याउँदै छन्।
गोर्खालीदेखि नेपालीसम्म
प्रथम विश्वयुद्ध समाप्तिपछि ब्रिटिस इन्डिया सरकारले अफगानस्तानविरुद्ध युद्ध गर्ने निर्णय गर्यो। फेरि पनि नेपाली सेनाको माग भयो।
नेपाली सेना जनताको सेना
नेपाली सेना जनताकै सेना हो। यो सेना राष्ट्रको सम्पत्ति हो। सेनाको अभिभावक जनता हुन्। नागरिक–सेनाबीचको सम्बन्ध उच्च रहनु पर्छ।
मनै हल्लिने घटनाका साक्षी
जनयुद्धको राजधानी मानिने रोल्पाको सदरमुकाम लिवाङलगायत विभिन्न गाउँमा थुप्रै पटक पुगेका लेखकले त्यहाँको जनजीवन, भूगोल, स्थानीय परिवेशसँग साक्षात्कार गरेका थिए।
मिथिलाञ्चलमा महाशिवरात्रि
शिवलिंगमाथि पवित्र जल, बेलपत्र, धतुरो, चन्दन, पञ्चामृत, फलफूल र विभिन्न किसिमको मिठाई अर्पण कर शिवआराधना गर्ने गरिन्छ।
महाशिवरात्रिलाई पृथक् झ्यालबाट चिहाउँदा
आत्माले देहको माध्यमबाट कर्म गर्दा देहको आकर्षणमा आउन थाल्छ अनि मानव आत्मा काम, क्रोधादि विकारको वशमा पर्न थाल्छ। पापाचार र दूराचार बढेपछि यी विकारबाट मुक्त बनेर काम गर्ने मानव नै देवता हुन्।