आत्मपरक निबन्धको दस्तावेज
पुस्तकमा अभिव्यक्ति विषयगत विविधताका कारण अन्तर्वस्तु र प्रस्तुतिले निबन्धमा परिवर्तन ल्याएको छ।
जातशास्त्र
जब जातीय विभेद उन्मूलन हुन्छ, तब जात सबैलाई प्रिय लाग्छ। बल्ल जातको महत्व थाहा हुन्छ। आफ्नै जात आफूलाई अरूको भन्दा विशेष र महान् लाग्छ।
वीरगाथाकालीन साहित्यमा विद्रोही स्वर
वीरगाथाकालीन (१४५०—१८७३) नेपाली साहित्यमा द्वन्द्वको प्रभाव खासै भेटिँदैन। आन्तरिक होस् वा…
समृद्ध मध्यपहाड छिचोल्दा...
मध्यपहाडी लोकमार्गले रुकुम पूर्व र पश्चिम, बागलुङसम्मका नागरिकलाई छोटो दूरीमा संघीय राजधानी पुग्ने यात्रा सहज बनाइदियो।
कोरियोग्राफीमै छ करियरको ग्राफ
कोरियोग्राफी गरेर करियरको ग्राफ उभो लगाउने थोरैमध्येमा पर्छन्, अश्विनीकान्त झा। नेपालमा हुने फेस…
समृद्धिको सपना
प्रेम, राजनीति र वर्गीय विभेदविरुद्ध युवाद्धारा चालिएका कदमलाई विषयवस्तु बनाइएको छ उपन्यासमा।
त्यो बझाङ विद्रोह
नेपाल एकीकरणताका चौबिसे राज्यमध्ये बझाङ, बाजुरा, थलारा, दर्ना र धुलिकोट राज्यहरू नेपालको पक्षमा थिए। तर अछाम र डोटीले भने नेपालको अधीनस्थता अस्वीकारेका थिए।
रुढा पण्या जनसुक्यै गैलीमूलका पानी
तुर्माखाँद र रहफबाट दैलेख जिल्ला पुग्न बीचमा कर्णाली नदी पार गर्नुपर्थ्यो। एकजना महिलालाई पंक्तिकारले गीत सुनाएँ र कस्तो लाग्यो भनी सोधें। प्रत्युत्तारमा ती महिलाले यी गीतहरू दुःखारी महिलाले गाउन्या गीत हुन्, जुन गीत पटांगिनीमा खेल्ने गर्छन्, वनमा गाउने गर्छन् भनेकी थिइन्।
सिद्धान्तबिनाको सिक्वेल लेखन
नेपालीमा छिटफुट रूपमा सिक्वेल लेखन भइरहेको देखिन्छ। खास सिद्धान्त र प्रक्रिया नभएको सिक्वेल लेखन कसै आवश्यकता बोध यस प्रविधिको प्रयोग गरेका छन्। कसैले भने लहडबाजीमा प्रयोग गरेको पाइन्छ।
बुढ्यौली सहज बनाउने सूत्र
पुस्तकमा बुढ्यौली जीवन कसरी सहज जिउने भनेर विश्वज्ञानलाई समेत समेटेर लेखिएको छ।
हाइकुको रहस्य
जापानका माचुओ बासो हाइकु लेखन अभियन्ता हुन्। नेपालमा शंकर लामिछाने हुँदै हाइकु झाँगिएको हो।
विद्रोही फूलमाया किन बनिन् सकम्बरी ?
सकम्बरी यस्ती पात्र हुन् जो सुयोगवीर भन्ने पुरुषले एकपटक चुम्बन गरेकै कारण संसारबाट बिदा हुन्छिन्। सपुतले फूलमायालाई आधुनिक सकम्बरी भनेका छन्। जो पारिजातकी सकम्बरीभन्दा विपरीत धारमा छन्।
लेकैमा खर्क
लेकैमा खर्क नि भेडीगोठ ठूलो,
धपाउनै गाह्रो भो मेरा बाबा धपाउनै गाह्रो भो।
मालिंगो काटी न…
पर्वतीय समुदायको हिमालदृष्टि
पर्वत भन्नु, शेर्पाहरूका लागि देवी वा आमाको स्वरूप हो। हिमालको आरोहण गर्नु, उनीहरूका लागि प्रकृतिबाट वा आमाबाट अमृत वा दूध ग्रहण गर्नु जस्तै हो।
कथा लेखनमा अस्त्रको प्रयोग
पात्रप्रयोग, विषय विविधता र शैलीगत हिसाबले ‘ब्रह्मास्त्र’ प्रयोगको प्रहार हो पाठकका हृदय र समीक्षकका मस्तिष्कमा। साहित्यले पाठक खोज्छ कि पाठकले साहित्य ! साहित्यले पाठक पनि रोज्छ कि पाठकले साहित्य ?
पारिजातसँगको त्यो विमति
प्रथम पृष्ठमा आँखा दौडाइसकेपछि भित्री पृष्ठ पल्टाउने क्रममा अचानक एउटा हेडलाइन हेर्दा देखें– ‘रजनीशको आलोचना रजनीशकै प्रचार’।
रोदी समूहका नक्षत्र
नेपाली साहित्य र नेवारी साहित्यमा मोहनहिमांशुको निकै राम्रो दखल थियो। गैरनेवार भैकन पनि उनको त्यो खुबी उदाहरणीय र अतुलनीय थियो।
सार्क लेखकमा नेपाली
सम्मेलनको विशिष्ट सूचीमा कहिलेकाहीँ नेपाली लेखक पनि पर्दै आएका छन्। जुन स्वागतयोग्य कुरो हो। यसले भिन्न राष्ट्रका लेखकलाई पुरस्कार पनि दिँदै आएको छ।
याकचौरी : प्राकृतिक उपचारक
याकचौरीलाई नियन्त्रणमा लिएर सम्बन्धित विज्ञ आम्जीले घाँटीमा सियो खोप्छन्। र, नशाबाट आवश्यकताअनुसार रगत निकाल्छन्। मेलामा एक चौरीयाकबाट १० देखि ३५ गिलाससम्म रगत निकालिन्छ।