नेपालको दलित इतिहास संसारलाई भन्छु
भारतको सामान्य दलित परिवारमा जन्मिएका डा. सुरज एंगडे ग्लोबल एक्टिभिस्ट र भारतीय लिड स्कलरको रूप…
माथि पण्यो साइपाल् हिमाल् तल बग्न्या सेती
देउडा गीतमा समस्त राष्ट्र बोलेको हुन्छ। राष्ट्र मानव र हित हुन सक्दैन। हिमाल नदी, पहाड जल, जमिन नभएको राष्ट्रको कल्पना गर्न सकिँदैन।
ॐ, फट् ! छु !
झाँक्री मन्त्र–तन्त्र उपचारमा त्रिभुजीय संयोग छन्। जसमा– मानसिक उपचार, आत्मिक उपचार र…
महिनावारी सुक्दाको सकस
हरेक महिलाले यो सामान्य प्रक्रिया हो भन्ने बुझाइका साथै मानसिक रूपमा तयारी हुन सके महिलामा आत्मबल बढ्छ।
बौद्ध मिथकमा गीतिनाटक
यस गीतिनाटकमा एकातर्फ योगमायाले राणाशासनविरुद्ध सामाजिक तथा धार्मिक सुधारका लागि गरेको संघर्षलाई देखाइएको छ।
प्रेमहरूको पुञ्ज
कुन गीतले कसलाई छुन्छ भन्ने कुरा आ–आफ्नो भोगाइ, स्वाद र आकांक्षाले निर्धारण गर्छ नै। हुन त गीतको अर्थ समयअनुसार फरक हुन्छजस्तो लाग्छ।
धार्नी र बिसौली !
मौरीको घारमा नि महको चाका,
छोरीलाई कोसेली मेरी आमै, छोरीलाई कोसेली।
कोरली गाईको नौनी …
चक्रको आन्तरिक यात्रामा ‘द अलकेमिस्ट’
प्रेमले भक्ति भाव जन्माउने भएकाले लक्ष्य पूरा गर्न प्रेमिल बन्नको विकल्प छैन भन्ने बोध हुन्छ र अचानक सान्टियागोमा परिवर्तन आउँछ।
जक्तिको जुक्तिले थलारा
नेपाल पुनर्एकीकरणअघि सुदूरपश्चिम बाइसे राज्यमा विभाजित थियो। बाइसे राज्यको उदयअघि वर्तमान सुदू…
आस्थाको किल्ला ‘संसारी माई’
संसारी माईको महापूजा संस्कृति गुमनाम छ, इतिहास अलिखित। पुजारी र पाका मानिसको अनुभवले यसको इतिहासलाई सम्झाउँछ। सोही व्याख्याले पूजाको महत्त्व अझै बढाउँछ।
सिमान्तकृतको जीवनचक्र
आफू जन्मेको थातथलोलाई छाड्न त्यति सजिलो छैन। तर जीवन बाध्यता पनि हो। मानव जीवनको विकासक्रम हेर्…
विश्वेश्वर विहंगम
बिपीको विश्लेषण छ– नारी र पुरुष भिन्न जगत् हुन्। उनीहरूको मनोजगत् परस्पराच्छादित हुँदैन; आंशिक मिल्छ; त्यो पनि प्रेमले जोडेर। प्रेम, यौवन अनि वासना कसरी परिभाषा गरेर भिन्न गर्न नसकिने तत्त्वहरू बोकेर हिँड्नुपरेको छ मानवले।
देशको भविष्य अनुसन्धान र प्रविधिमा छ
विश्वका विभिन्न देशमा अध्ययन, अध्यापन, अनुसन्धान र कार्यपत्र प्रस्तुत गर्दै आएका डा. जितु उपाध्यायले…
मिटरब्याजले तक्मा पो जित्यो
ए सरकार,
रत्नपार्कमा पुलिस पठाऊ
शान्तिवाटिकामा लाठी बर्साऊ
अनि,
माइतीघरमा अश्रुग्यास …
गैझान्या हुन् कि आउन्या हुन् कि फर्की ?
रेडियो नेपालमा देउडा गीत विजारोपण गरेको पनि ४६ वर्ष पूरा हुँदैछ। नेपालका अरू लोकगीत, लोकसा…
रूसको रौनक
झिसमिसेमा भ्लुकोभो अन्तर्राष्ट्रिय विमानस्थल चुम्दै गर्दा लाग्थ्यो– आँखा झिमिक्क नगरी मस्को जागै बसेको छ।
सपनाको व्यापार : पीडामाथि उपहास
आज आएर शरणार्थीहरूको ठूलो संख्या विभिन्न देशमा स्थानान्तरित भइसक्यो– अब यो ब्रान्ड बेचेर रकमी असुलीधन्धा टुंगिने भो भनेर चिन्तित थिए सायद नेपालका दल र नेताहरू।