लम्पी स्किनले देशभर ४८ हजार १ सय ३३ पशुको मृत्यु
लम्पी स्किन रोगले यसपटक गोठ मात्रै रित्याएन, खेतसमेत बाँझै बनायो। जोत्ने गरु मरे, दुधालु …
बर्दिया अस्पताललाई नगरको शव वाहन
गुलरिया : गुलरिया नगरपालिकाले बर्दिया अस्पताल गुलरियालाई शव वाहन प्रदान गरेको छ। अस्पतालमा ज्य…
चितवनमा दुई हजारजनामा डेङ्गु सङ्क्रमण
जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार गत आवमा जिल्लाका विभिन्न अस्पतालमा १४ हजार ७२८ जनाको परीक्षण गरिएकामा तीन हजार तीन सय २४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो।
डेंगु संक्रमण ह्वातै बढ्यो, १० जिलामा बढी संक्रमण
काठमाडौं : पछिल्लो समय डेंगु संक्रमण बढेको पाइएको छ। पानी लगातार पर्न थालेपछि डेंगु संक्रमण उ…
जिल्ला अस्पताल स्याङ्जामा मेसु नहुँदा समस्या
स्याङ्जा : जिल्ला अस्पताल स्याङ्जामा मेडिकल सुपरिटेन्डेन्ट (मेसु)नहुँदा समस्या सिर्जना भएको छ। …
वीरमा सखारै सेवा
काठमाडौं : मुलुककै जेठो वीर अस्पतालमा जँचाउन जाँदै हुनुहुन्छ भने तपाईंलाई अझै खुसीको क…
सिन्धुली पनि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
सिन्धुली : सिन्धुली जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ। बागमती प्रदेशका मुख्यमन्त्रीसहि…
लम्पी स्किन रोग नियणन्त्रणका लागि ७७ लाख उपलब्ध गराउने
जनकपुरधाम : मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयले ८ जिल्लाको जिल्ला प्रशासन कार्यालयलाई …
बर्दिया पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
गुलरिया : बर्दियालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। बर्दियामा १६ देखि ५९ महिना उमे…
सुरक्षित स्वास्थ्य संस्था र तालिमप्राप्त स्वास्थ्यकर्मीबाट मात्र गर्भपतन गराउन विज्ञको सुझाव
नेपाल संविधान २०७२, जनस्वास्थ्य सेवा ऐन-२०७५, सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन-२०७५ र दीगो विकास लक्ष्य-सन् २०३० मा सुरक्षित गर्भपतन गराउन कानुनी बाटा खोलेको छ। तर कैयौं गरिब तथा अशिक्षित नागरिकलाई सुरक्षित गर्भपतन सेवा र कानुनी बाटाबारे जानकारी नभएको बताएका छन्।
अस्पताल भवन निर्माण सुस्त
बेनी : बेनी अस्पतालको छ वर्षअघि सुरु भएको ५० शय्या क्षमताको भवन निर्माण अझै सकिएको छैन। …
एक सय ५० शय्याको अस्पताल बनाउन कोरियासँग सम्झौता
संझौताअनुसार नगरपालिका अस्पतालको छेउमा रहेको जग्गामा एक सय ५० शय्याको नयाँ अस्पताल निर्माण गरिने र आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउने तथा कर्मचारीका लागि क्षमता विकासका काम गरिने जनाइएको छ ।
लम्पी स्कीनले रोपाइ प्रभावित भएपछि किसानलाई हाते ट्याक्टर वितरण
पालिकाको कृषि शाखाले किसान तथा कृषक समुहलाई ५० प्रतिशत अनुदानमा ४० थान हाते ट्याक्टर वितरण गरिएको कृषि शाखा प्रमुख सविता बास्तोलाले जानकारी दिइन्। ६८ हजार मुल्य बराबरको हाते ट्याक्टरमा गाउँपालिका र कृषकले ३४-३४ हजारको लागत साझेदारी गरेका छन्।
बैतडीमा लम्पी स्किनबाट ६४ हजार पशु सङ्क्रमित, ९ हजार मृत्यु
यो रोग नियन्त्रणबाहिर पुग्दा पनि जिल्लामा हालसम्म खोपको उपलब्धता हुन नसकेको केन्द्रका पशु विकास अधिकृत तथा लम्पी स्किन सम्पर्क व्यक्ति डा विशाल पाठकले जानकारी दिए।
'लाइसेन्स नहुँदा मानसिक स्वास्थ्यमा गलत अभ्यास भइरहेको छ’
शनिबार ‘पब्लिक हेल्थ डिस्कसन ग्रुप नेपाल’ले मानसिक स्वास्थ्यमा राज्यको नजरअन्दाज शीर्षकमा गरेको कार्यक्रममा मनोचिकित्सक तथा अनुसन्धानकर्ता ऋषभ कोइरालाले समस्यामा रहेकाहरु सही ठाउँमा पुगुन् भनेर नै लाइसेन्सको आवश्यकता रहेको बताए ।
पहाड उक्लँदै लामखुट्टे, फैलाउँदै डेंगु
काठमाडौं : लामखुट्टे पहिले तराईका क्षेत्रमा मात्रै पाइन्थ्यो। अर्थात् जता गर्मी छ लामखु…
'गोबर ग्यास प्रयोग गर्ने घरका बालबालिकामा बढी झाडापखला'
काठमाडौं : गोबर ग्यास प्रयोग गर्ने घरका बालबालिकामा बढी झाडापखला लाग्ने गरेको एक अध्ययनले देखा…
कालीकोटको एउटै गाउँमा ३११ जना अज्ञात रोगबाट बिरामी
अज्ञात रोग फैलिएको जानकारी पाएपछि शुक्रबार जिल्ला अस्पताल र तिलागुफा नगर अस्पतालको चिकित्सकसहितको टोली रुडुगाउँ पुगेको छ ।
नेपालमा डेङ्गु सङ्क्रमण बढ्दै, सतर्क रहन अनुरोध
उनका अनुसार सन् २०२३ यता अहिलेसम्म एक हजार २४ जना मानिस डेङ्गुका कारणले बिरामी परेका छन् । यो वर्ष अहिलेसम्म सङ्क्रमणबाट सुनसरीमा एक जनाको ज्यान गएको छ ।