‘सहकारी अनुगमन प्रणाली बलियो बन्नुपर्छ’

सहकारी समस्याको खास कारण के हो ?  सहकारीमा समस्या आउनुको मुख्य कारण कोभिड–१९ र रसिया–युक्रेन युद्धको प्रभाव हो। विश्व अर्थतन्त्रमै समस्या पर्…

‘दलित समस्या बुझाउने खालको राज्यसंयन्त्र बनेन’

पहिलो दायित्व राज्यको हो। पर्याप्त ऐन कानुन निर्माण हुन सकेन। भएका कानुन पनि कार्यान्वयन हुन सकेन।

‘भुटानमा दिगो शान्तिको आशा पलाएको छ’

भुटान सरकारले सबै जनता खुसी छन् भन्दै विभिन्न देश–विदेशमा होहल्ला मच्चाउँदै हिँडेको छ। तर, यहाँ जनतामा अशान्ति छ।

‘खेलकुद देशको प्रतिष्ठासँग जोडिएको छ’

खेलकुदका पूर्वाधार छँदै छैन भन्ने होइन, तर हामीसँग अन्तर्राष्ट्रिय स्तरका पूर्वाधारको भने कमी छ। खेलकुदका लागि छुट्ट्याइने बजेट हेर्दा पनि निराश हुने अवस्था छ। अब संधै यो अवस्था रहनु हुँदैन।

सरकारले तोकेको दूधको मूल्यले किसानलाई धान्दैन

प्रस्तुति : ममता थापा दूधको न्यूनतम मूल्य बढ्ने बित्तिकै सरकारले उपभोक्ता मूल्य बढाएको छ। अब क…

‘असारे विकासको परम्परा तोड्छु’

शासन गर्ने व्यक्तिले अलि निर्मम हुनै पर्छ। परिणाम देखिएपछि बल्ल जनताले धन्यवाद दिन्छन्। म अबको बजेटमा प्रदेशसभाका माननीयज्यूहरूलाई सबै योजना टेन्टरमा जाने खालका बनाउन अनुरोध गर्छु। टुक्रे योजनाको चाङकै कारण प्रदेश सरकारको औचित्यमाथि प्रश्न उठिरहेका छन्।

राष्ट्रपति केन्द्रित राजनीतिले अस्थिरता बढायो

देशको समस्या एकातिर छ। हाम्रो यात्रा, संघर्ष र शक्ति सत्ता प्राप्तिमा मात्र सीमित छ। शक्ति सन्तुलनका निम्ति भए पनि अहिले राष्ट्रपति कांग्रेसबाट हुन जरुरी थियो।

‘सरकारले बादीका कुरा कहिल्यै सुनेन’

कुनै स्थानमा व्यक्ति चयन गर्दा पुरुषले नै प्राथमिकता पाउने, पाउँदै पाइएन वा धेरै विरोध भयो भने मात्रै महिलालाई चयन गर्ने परम्परा छ। महिला र पुरुषको प्रतिस्पर्धामा पुरुषलाई नै बढी स्थान दिने कुरामा सुधार आएको छैन। म त यसलाई सोच भन्छु। महिलालाई प्राथमिकता दिने सोच अझै आइसकेको छैन।

‘मेलमिलाप र भाइचारा बढाउने पर्व हो होली’

होली, छठ पहाडतिर र तिज, देउसी तराईतिर पनि भव्य ढंगले मनाउने सांस्कृतिक अन्तरघुलनले विशिष्ट सामाजिक परिवेश निर्माण भएको छ। समाजमा बसोबास गर्ने सम्पूर्ण समुदायबीच सांस्कृतिक गठजोर बलियो हुनु सकारात्मक हो।

‘पत्रकार महिला नेतृत्वमा पुग्न हस्तक्षेप जरुरी छ’

हामी परिवर्तन गर्न चाहन्छौं भनेर मात्र पर्याप्त हुँदैन। परिवर्तनहरू समाचार कक्षभित्रै देखिनुपर्छ।

‘संघीयताको उदाहरण हो कर्णाली प्रतिष्ठान’

दुर्गमको ठूलो अस्पताल भनेर चिनिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कसरी सेवा प्रवाह गरिरहेको …

मुलुक अर्लि इलेक्सनमा जान सक्छ : राजनीतिक विश्लेषक दाहाल (भिडियोवार्ता)

काठमाडौं : राजनीतिक विश्लेषक डा.विष्णु दाहाल मुलुक अर्लि इलेक्सनमा जाने वा संविधान परिमार्जन स…

‘एमालेले संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ’

  एमाले नेता तथा पूर्वमन्त्री दामोदर भण्डारी्   छोटो अवधि मन्त्री रहनुभयो, यो २…

‘ऋण नतिर्नुको कारण पत्ता लगाउन जरुरी छ’

लघुवित्तले मात्रै गरेर गरिबी शून्य हुँदैन। यसले गरिबी कम गर्न थोरै प्रोत्साहन गर्छ।

‘थारू आरक्षण नपाएसम्म न्यायिक लडाइँ जारी रहन्छ’

थारू आरक्षणबारे सर्वोच्च अदालतको परमादेश तपाईँहरूले भनेजस्तै फैसला आयो कि आएन ? हामी सबै थ…

‘सडक पार्किङ हटाउने भए विकल्प चाहियो’

महानगरले अहिलेसम्म दरबारमार्गको विकासका लागि केही गरेको छैन। दरबारमार्गलाई व्यावसायिक दृष्टिकोणबाट हेर्नै मिल्दैन। दरबारमार्ग एरिया व्यावसायिक ठाउँ मात्रै नभएर सभ्यताको पहिचान हो। यसलाई जोगाउनु सबैको जिम्मेवारी हो।

‘सार्वजनिक ऋणले आर्थिक वृद्धिमा सघाउनुपर्छ’

राष्ट्र ऋणको सही प्रयोग हुनुपर्छ। पुँजीगत खर्च तथा उच्च प्रतिफल दिने परियोजनामा सार्वजनिक ऋण खर्च गरिनुपर्छ।

‘भारतले काठमाडौं–रक्सौल रेलमार्गको कुरा राख्नु सकारात्मक’

भारतले नै चासो दिएर यो आयोजनालाई अघि बढाइरहेको हुँदा यो आयोजना अघि बढाउनका लागि भारत तयार नै देखिन्छ।

काठमाडौं–रक्सौल रेलमार्गको रुट औचित्यपूर्ण छ

रेलमार्ग बनाएर भारतले साँच्चिकै सहयोग गर्न खोजेको हो कि आफ्नो प्रविधि नेपालमा विस्तार गर्न खोजेको हो भन्ने प्रश्न अनुत्तरित छ।

‘राज्यव्यवस्था नै कमजोर हुन पुगेको छ’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठाडो प्रस्ताव गरेर महान जनयुद्ध सबैले मनाउनु भन्न मिल्छ ? फागुन १ गतेलाई दिवसका रुपमा मनाउने हो भने लोकतान्त्रिक दलहरू सत्तालोलुपताका लागि निरिह बनेको दिनका रुपमा मनाउनु पर्छ। यो कसको लागि निरिहता हो ? के का लागि निरिहता हो ? प्रश्न गर्नुपर्ने भएको छ।

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.