‘दलित समस्या बुझाउने खालको राज्यसंयन्त्र बनेन’
‘भुटानमा दिगो शान्तिको आशा पलाएको छ’
‘खेलकुद देशको प्रतिष्ठासँग जोडिएको छ’
सरकारले तोकेको दूधको मूल्यले किसानलाई धान्दैन
‘असारे विकासको परम्परा तोड्छु’
राष्ट्रपति केन्द्रित राजनीतिले अस्थिरता बढायो
‘सरकारले बादीका कुरा कहिल्यै सुनेन’
‘मेलमिलाप र भाइचारा बढाउने पर्व हो होली’
‘पत्रकार महिला नेतृत्वमा पुग्न हस्तक्षेप जरुरी छ’
‘संघीयताको उदाहरण हो कर्णाली प्रतिष्ठान’
मुलुक अर्लि इलेक्सनमा जान सक्छ : राजनीतिक विश्लेषक दाहाल (भिडियोवार्ता)
‘एमालेले संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ’
‘ऋण नतिर्नुको कारण पत्ता लगाउन जरुरी छ’
‘थारू आरक्षण नपाएसम्म न्यायिक लडाइँ जारी रहन्छ’
‘सडक पार्किङ हटाउने भए विकल्प चाहियो’
महानगरले अहिलेसम्म दरबारमार्गको विकासका लागि केही गरेको छैन। दरबारमार्गलाई व्यावसायिक दृष्टिकोणबाट हेर्नै मिल्दैन। दरबारमार्ग एरिया व्यावसायिक ठाउँ मात्रै नभएर सभ्यताको पहिचान हो। यसलाई जोगाउनु सबैको जिम्मेवारी हो।
‘सार्वजनिक ऋणले आर्थिक वृद्धिमा सघाउनुपर्छ’
राष्ट्र ऋणको सही प्रयोग हुनुपर्छ। पुँजीगत खर्च तथा उच्च प्रतिफल दिने परियोजनामा सार्वजनिक ऋण खर्च गरिनुपर्छ।
‘भारतले काठमाडौं–रक्सौल रेलमार्गको कुरा राख्नु सकारात्मक’
भारतले नै चासो दिएर यो आयोजनालाई अघि बढाइरहेको हुँदा यो आयोजना अघि बढाउनका लागि भारत तयार नै देखिन्छ।
काठमाडौं–रक्सौल रेलमार्गको रुट औचित्यपूर्ण छ
रेलमार्ग बनाएर भारतले साँच्चिकै सहयोग गर्न खोजेको हो कि आफ्नो प्रविधि नेपालमा विस्तार गर्न खोजेको हो भन्ने प्रश्न अनुत्तरित छ।
‘राज्यव्यवस्था नै कमजोर हुन पुगेको छ’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठाडो प्रस्ताव गरेर महान जनयुद्ध सबैले मनाउनु भन्न मिल्छ ? फागुन १ गतेलाई दिवसका रुपमा मनाउने हो भने लोकतान्त्रिक दलहरू सत्तालोलुपताका लागि निरिह बनेको दिनका रुपमा मनाउनु पर्छ। यो कसको लागि निरिहता हो ? के का लागि निरिहता हो ? प्रश्न गर्नुपर्ने भएको छ।