मतदातामा भ्रम पैदा भयो, हामीले नियन्त्रण गर्न सकेनौं

यो व्यवस्थाभित्र निर्वाचन जित्न जोसँग पनि मिल्ने गठबन्धन गर्ने परिपाटीले बिगारेको हो। मतदाताले आफ्नै दलको चिन्हमा मत हाल्न नपाएर मत फेर्ने चलन भयो।

त्यसपछि बन्यो नेपाली बाइक ‘यात्री’

तपाईंहरूले नेपालमै मोटरसाइकल उत्पादन सुरुवात कसरी गर्नुभयो ? नेपालमा कुनै पनि भेहिकल बनाउन…

इनोभेसन क्षेत्रमा राज्यको प्रोत्साहन नाम मात्रको छ

आवश्यक नीति, कानुन बनाउनुपर्छ। कुनै काम गर्न, इनोभेसन क्षेत्रमा हात हाल्न खोज्दा काम गर्न पाइँदैन। किनभने, कानुनै छैन। त्यसो भएपछि कुनै पनि काम अघि बढ्दैन। त्यसकारण कानुन बनाउनुपर्छ।

पत्रकारितामा परीक्षा प्रणाली लागू गर्नुपर्छ : अध्यक्ष बस्नेत

मुलुकको पत्रकारिता क्षेत्रलाई मर्यादित तुल्याउन अभिभावकीय भूमिका निर्वाह गर्दै आएको प्रेस काउन्सिल…

कित्ताकाट खुलाउँदा मात्रै अर्थतन्त्र लयमा फर्किंदैन

प्रस्तुति : ममता थापा सरकारले जग्गाको कित्ताकाट खुलाएको छ। तपाईं यसलाई कत्तिको उपयुक्त ठान्नु…

बारा २ मा मेरो जित सुनिश्चित छ, उपेन्द्र यादव प्रतिस्पर्धामै छैनन् : अरुण ज्ञवाली

प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट बारा क्षेत्र नं २ मा उम्मेदवार बनेका छन् अरण ज्ञवाली। अधिवक्…

गठबन्धनको सिन्डिकेट जनताले तोड्छन्

एमाले बलियो संगठन भएको पार्टी हो। गत निर्वाचनमा पनि बारामा सामानुपातिकमा एमालेले नै सबैभन्दा बढी मत ल्याएको थियो। त्यसकारण बारा २ मा यसपालि एमालेले जित्छ। यसमा कुनै शंका छैन।

जनताको मनमा एसपी खरेल छ

सुशासन र सुरक्षा मेरा प्रमुख एजेन्डा हुन्। त्योसँगै कृषि, शिक्षा र स्वास्थ्य अनि भौतिक पूर्वाधार पनि हुन्।

बाराका जनता र पाँच दलका नेता मेरो साथमा छन्, अरुले जतिसुकै भ्रम फैलाए पनि फरक पर्दैन :  उपेन्द्र यादव

गत मंसिर ४ को निर्वाचनमा सप्तरी क्षेत्र नं २ बाट पराजित भएका जनता समाजवादी पार्टी बारा क्षेत्र न…

उपेन्द्रजी भारी मतले हार्दै हुनुहुन्छ : सीके राउत (अन्‍तर्वार्ता)

जनमत पार्टीका अध्यक्ष सीके राउत यतिबेला बारा क्षेत्र नं २ को चुनावी अभियानमा होमिएका छन्। पार्टी…

हाई लेभलका बेरुजु मात्रै संसद्मा ल्याउनुपर्छ

लेखापरीक्षणका क्रममा स–साना विषयलाई पनि उठाएर प्रतिवेदनमा ल्याउन असान्दिर्भक हो। जुन अन्य मुलुकमा गरेको देखिँदैन।

नेपालीले कोरियामा सिकेको सीप स्वदेशमा उपयोग गर्न सक्छन्

राज्यले ठूला लगानीलाई प्राथमिकतामा राखेको छ। एकद्वार प्रणाली लागू गरिएको छ। लगानी बोर्ड पनि छ तर, साना लगानीकर्तालाई बेवास्ता गरिएको छ।

बजेटअघि श्वेतपत्र ल्याउनुपर्‍यो

बजेट घोषणा भएपछि काम नहुने प्रवृत्ति छ। पुरानो संरचना र केन्द्रीकृत सोच हाबी छ। हामीले खर्च गर्ने क्षमतामा सुधार ल्याउन सकेका छैनौं।

कला र संस्कृतिले विश्वलाई जोड्न सक्छ

हामी शरणार्थीको व्यवस्थापनका विषयमा त काम गर्न सक्दैनौं त्यो नीतिगत कुरा भयो। हामीले सरकारलाई घचघच्याउने, यसो गरे बेस होला भनेर सुझाव दिनेमात्रै हो।

‘नेपाललाई पर्यटनको हब बनाउन सकिन्छ’

नेपालसँग साधन र स्रोतको सीमितता पाएको छु । नेपाललाई पर्यटनको हब बनाउन सकिन्छ। सामुद्रिक पहुँच र बन्दरगाह नहुँदा निर्यातमा सीमितता छ।

‘गैरआवासीय नेपालीले दुइटा नागरिकता प्रयोग गरेर बस्नु हुँदैन’

रवि लामिछानेको केसले गैरआवासीय नेपालीलाई सचेत बनाएको छ। तर, वास्तवमा रवि प्रकरणले गैरआवासीय नेपालीलाई प्रत्यक्ष छुँदैन। अर्थात् सम्बन्धित छैन। किनभने उहाँको राजनीतिक अधिकारको केस हो। राजनीतिक अधिकार गैरआवासीय नेपालीलाई छैन।

दलित समुदायबाट एक जना त क्याबिनेट मन्त्री हुनुपर्‍यो नि !

अर्को कुरा भ्रष्टाचार अन्त्य गरी सुशासन स्थापना गर्नुपर्ने छ। यसका लागि सरकारले विशेषखालको कार्ययोजना र रणनीति अपनाउनुपर्छ।

‘मिटरब्याजीको अत्याचारले पढाइ पनि छुट्यो’

मेरो माथि पनि मिटरब्याजले समस्या पर्‍यो। मेरो पढाइ रोकियो। सुरु–सुरुमा मलाई थाहा थिएन कि यो दुनियाँभरिको समस्या हो। हाम्रो मात्रै समस्या हो भन्ने लाग्थ्यो। आन्दोलनमा आउँदा–आउँदै बुझिसकेँ कि यो हाम्रो होइन देशभरिको समस्या हो। अब जहाँ पनि लड्नुपर्छ। त्यसका लागि म तयार छु।

ग्रेडिङ प्रणालीले अन्योलता

ग्रेडिङ प्रणाली लागू भएपछि विद्यार्थीले जे गरिरहेका छन्, त्यसमै सन्तुष्ट हुने बानी विकास गरेका छन्।

शिक्षासँगै अतिरिक्त क्रियाकलाप

२० वर्षपछि समाज कस्तो होला भन्ने कल्पना गरेर शिक्षा दिन जरुरी छ।

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.