गुुलरियामा धमाधम रिसोर्ट खुुल्दै
गुुलरिया : बर्दियाको सदरमुकाम गुलरियामा पर्यटकलाई लक्ष्य गर्दै धमाधम रिसोर्ट खुुल्दैछन् । जिल्लाकै पर्यटकीय क्षेत्र ठाकुुरद्वारालगायत गन्तव्यलाई लक्ष्य गर्दै नयाँ रिसो…
चिया बगानमा डेढ करोड लगानी
बागलुुङ : जिल्लाको ताराखोला गाउँपालिकाको अमरभूमिमा चिया खेतीका लागि एक करोड रुपैयाँभन्दा बढ…
बिहावर महोत्सवमा प्याराग्लाइडिङ
बनेपा : काभ्रेको कुशादेवी क्षेत्र सरोकार समाजले नयाँ पर्यटकीय गन्तव्यको पहिचान र प्रचारका लागि ब…
अरुण तेस्रो आयोजनामा बम विस्फोट
सखुवासभा : सखुवासभाको तुम्लिङ्टारमा रहेको अरुण तेस्रो जलविद्युत आयोजनाको कार्यालयमा बम वि…
तिलौराकोटमा रोकिएनन् पर्यटक
तौलिहवा : तिलौराकोट दरबार अवलोकनका लागि आएका पर्यटक केहीबेर बसेर फर्र्कने गरेका छन्। राजा शुद्…
संस्कृति बन्दै पाथीभरा
धार्मिक दृष्टिले महत्वपूर्ण पर्यटकीयस्थल पाथीभरामा पछिल्लो समय आन्तरिक तथा बाह्य तीर्थयात्रीको संख्या…
विद्यालय कि गोठ ?
गौशाला(महोत्तरी) : न भवन छ, न विद्यार्थी बस्ने डेस्क बेन्च नै ! हिउँद होस् या गर्मी, …
माई भ्याली गोल्डकप : थ्रीस्टार उपाधि नजिक
इलाम : अन्तर्राष्ट्रिय आमन्त्रण माई भ्याली गोल्डकपमा रुस्लान थ्रीस्टार क्लब ललितपुर फाइनलमा प्रवेश गरे…
ताप्लेजुङमा प्याराग्लाइडिङ
फुङलिङ : सञ्चारकर्मी शान्ता आङबुहाङले २०६७ सालमा प्याराग्लाइडिङबाट रेडियोमा गरेको प्रत्यक्ष…
विद्यालयका जग्गा भाडामा, विद्यार्थी साँघुरो कोठामा
ललितपुर : शिक्षा ऐनले १ देखि ८ कक्षामा अध्ययनरत एक विद्यार्थीका लागि एक स्क्वायर मिटर तथा ९ देखि…
जिल्ला अस्पताललाई एक गाडी औषधि
फलो अप
जाजरकोट : भेरी नगरपालिकाले जाजरकोट जिल्ला अस्पताललाई एक गाडी औषधि हस्तान्तरण …
चीनलार्इ उपहार पठाउने गैंडा नियन्त्रणमा लिइयो
चितवन: नेपाल सरकारले चीन सरकारलाई उपहार दिन लागेका दुई जोडी गैंडामध्ये एउटा भाले गैंडा शनि…
‘केन्द्रले आर्थिक अधिकार नदिँदा कर्णालीमा लगानीकर्ता आएनन्’
प्रदेशलाई आर्थिक अधिकार चाहिने जिकिर
सुर्खेतः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहील…
'प्रदेश एकको स्थायी राजधानी सर्दैन, हल्लाको पछि नलाग्नू'
चैनपुर (संखुवासभा): प्रदेश नम्बर एकका मुख्य मन्त्री शेरधन राईले स्थायी राजधानी इटहरी तोक्ने…
विप्लवलाई धक्का: जिल्ला ईन्चार्जसहित २५ जना प्रचण्डतिर
काठमाडौँ: नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई ठुलो धक्का लागेको छ। नेकपा …
कसैले जनयुद्धको नक्कल नगरे हुन्छ, अब सम्भव छैनः प्रचण्ड
काठमाडौँः नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले क्रान्तिको नक्कल गरेर केही नहुने बताएका छन् । द…
उपमहानगरको अभियान: खरको छानो हटाउन विपन्नलाई जस्तापाता
तुलसीपुरः तुलसीपुर उपमहानगरपालिकामा खरका छाना भएका घर हटाउन थालिएको छ । नगर क्षेत्रलाई खरका…
प्रदेश ७ को बजेट सर्वसम्मत पारित
धनगढी : प्रतिपक्षी दलका दुुई जना प्रदेश सदस्यले संसोधन प्रस्ताव फिर्ता लिएपछि प्रदेश नम्बर ७ …
ब्राजिलका फुटबल प्रमुख मार्को पोलो आजीवन प्रतिबन्धित
रियो दी जेनेरियो : ब्राजिलको फुटबल संघका प्रमुख मार्को पोलो डेल नेरोलाई फुटवलसम्वन्धी कुन…
साताको सेयर बजार : कारोबार १५ प्रतिशतले उकालो
काठमाडौं : धितोपत्र बजारमा यस साता चार अर्ब ६९ करोड ६१ लाख ७९ हजार बराबरको कारोब…