४३ औं मिनेटमा रसियाले गर्यो दोस्रो गोल
काठमाडौं : विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबलको उद्घाटन खेलमा रसियाले ४२ औँ मिनेट पुग्दा साउदी अरेबियाविरुद्ध दुई गोल गरेको छ । १२ औँ मिनेटमा पहिलो गोल गरेको रसियाले दोस्रो गोल ४२ औँ मिनेटमा गरेको हो ।
पहिलो गोल १२ औं मिनेटमा रसियाका युरी गिनिसकियाले गरेका थिए भने दोस्रो गोल ४२ औँ मिनेटमा देनिस चेरीसेभले गरेका हुन् । पहिलो हाफमा रसियासँग साउदी २–०ले पछाडि परेको छ ।
प्रतिक्रिया दिनुहोस !