अबरुद्ध स‌ंसद सुचारु

अबरुद्ध स‌ंसद सुचारु

काठमाडौं :  केहीबेरअघि अवरुद्व भएको प्रतिनिधिसभाको बैठक सुरु भएको छ । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तलाई न्याय दिलाउन सरकार असफल भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले  प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको थियो ।। कांग्रेसका सांसदहरू उठेर विरोध गरेपछि सभामुख कृष्णबहादुर महराले १० मिनेटका लागि बैठक स्थगित गरेका थिए । बैठकमा कानुन मन्त्री भानुभक्त ढकालले बोलेका छन् । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.