एमसीसी संसदबाट छिट्टै पास हुन्छ : मन्‍त्री ज्ञवाली

एमसीसी संसदबाट छिट्टै पास हुन्छ : मन्‍त्री ज्ञवाली

काठमाडौं : मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदको यही अधिवेशनबाट पारित हुने सरकारले जनाएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् । एमसीसीबारे आम जनताले उठाएका सवाल जायज भए पनि यथार्थमा जानुपर्ने भन्दै संसदले पास गर्ने उनले जनाएका हुन् ।

परराष्ट्र मन्त्रालयले यसअघि व्यक्त गरेको धारणा नै आधिकारिक भएको उनले बताए । साथै एमसिसी इन्डो प्यासिफिक रणनीतिक योजनाको अंग नभएको पनि मन्त्री ज्ञवालीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.