सिंहदरबारको घुम्ने मेच

सिंहदरबारको घुम्ने मेच

काठमाडौं : डा. सुधा शर्माको संस्मरणात्मक कृति ‘सिंहदरबारको घुम्ने मेच’ सार्वजनिक भएको छ। डा. शर्मा प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन्। 

उनले २०६५ असोजदेखि २०६८ मंसिरसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिवको कार्यभार सम्हालेकी थिइन्। डा. सुधाको पुस्तकमाथि शुभकामना व्यक्त गर्दै पूर्वराष्ट्रपति रामवरण यादवले प्रतिक्रिया व्यक्त गरे, ‘यो पुस्तकमा तपाईंले आफ्नो प्रशासनिक र डाक्टरी जीवनको सारा अनुभव सँगालेर राखिदिनु भएको छ यसले आउने पुस्तालाई केही सिक्ने मौका दिन्छ।’ पुस्तक नेपालयले प्रकाशन गरेको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.