राष्ट्र बैंकका गभर्नर हटाउनु लज्जास्पद, तत्काल निर्णय सच्याऊ : एमाले

राष्ट्र बैंकका गभर्नर हटाउनु लज्जास्पद, तत्काल निर्णय सच्याऊ : एमाले

काठमाडौं : नेकपा एमालेले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने निर्णय तत्काल सच्याउन सरकारलाई आग्रह गरेको छ । एमालेले गभर्नर अधिकारीलाई हटाउनु सरकारको लज्जास्पद र निन्दनीय कदम भन्दै टिप्पणी गरेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै एमालेले गभर्नर अधिकारीलाई हटाउने निर्णय तत्काल सच्याउन सरकारलाई आग्रह गरेको हो । कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले गभर्नर हटाउने निर्णय अबिलम्ब नसच्याए मुलुकको आर्थिक अवस्था थप धराशायी हुने बताए । 

उपाध्यक्ष पौडेलले भने, 'हामीले गभर्नर अधिकारीको व्यक्तिगत कुरा गरिरहेका छैनौं । यो व्यक्तिमाथिको मात्र हस्तक्षेप होइन । गभर्नर हटाउनु प्रणाली माथिको हस्तक्षेप हो ।' एमाले उपाध्यक्ष पौडेलले सरकारको गलत कदममाथि हस्तक्षेप गरेका कारण गभर्नर अधिकारीलाई हटाएको दावी गरे।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.