मध्यरातमा अर्थमन्त्रीको कक्षमा कसरी छिरे मन्त्रालयकै एक पूर्वनायब सुब्बा?
– जेठ १४ गते मध्यरातपछि अर्थमन्त्रीको कक्षमा कसरी छिरे मन्त्रालयकै एक पूर्वनायब सुब्बा?
– को हुन् खासमा उनी? के छ उनको अर्थमन्त्री जनार्दन शर्मासँगको पहुँच अनि उठबस?
– मन्त्रीका नजरमा कसरी बने उनी ‘विज्ञ’? अनि, ती ‘विज्ञ’ले बजेटमा राजश्वका दर कसरी गरे तल/माथि?
– उनको हस्तक्षेपमा के-के फेरियो बजेटमा? कुन व्यापारिक घरानालाई राहत र कुनलाई आहत पुुग्ने ‘सेटिङ’ मिलाइयो?
– अर्थका दुुई सचिव र दुुई महाशाखा प्रमुख (सह-सचिव) कसरी बनाइए ती ‘विज्ञ’ का सामुु निरीह?
विस्तृत खुलासासहितको खोज सामग्री भोलि (सोमबार)को अन्नपूर्ण पोस्ट्मा
प्रतिक्रिया दिनुहोस !