विश्वकपको पहिलो गोल रुसले गर्यो
जेठ ३१, २०७५ बिहीबार २१:०:०
काठमाडौं : विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबलको उद्घाटन खेलमा रसियाले पहिलो गोल गरेको छ । रसियाको मस्कोमा जारी खेलको १२ औं मिनेटमा साउदी अरेबियाविरुद्ध रसियाले पहिलो गोल गरेको हो । रुसका लागि खेलको १२ औँ मिनेटमा युरी गिनिसकियाले पहिलो गोल गरेका हुन् ।