नगरपालिका कार्यालयमा मध्यराति आगजनी
सिरहा: सिरहाको कर्जन्हा नगरपालिकाको कार्यालयमा गएराति अपरिचित समूहले आगजानी गरेका छन् । आगजानीबाट नगरपालिकाको दैनिक कामकाज प्रभावित भएको छ । नगरपालिकाका मेयर गंगा पासवानका अनुसार आगजानीका कारण कार्यालयको फर्निचर जलेको छ ।
आगजनीपछि विद्युत् अवरुद्ध हुँदा कामकाज प्रभावित भएको छ । आगजानीमा संगल्नग समुहको स्थानीय प्रशासनले खोजी कार्य जारी राखेको छ ।