टुँडीखेलमा मगर समुदायले यसरी मनाए माघी (फोटो फिचर)
काठमाडौँ : आज माघ १ गते । माघे संक्रान्ति पर्व । यो पर्व देशभर भव्यरुपमा मनाइन्छ । नेपालका विभिन्न जाति र समुदायले यस पर्वलाई आआफ्नै सांस्कृतिक र ऐतिहासिक महत्वको रुपमा मनाउने गर्छन् । मगर समुदायमा यो पर्वलाई नयाँ वर्षको रुपमा पनि मनाइन्छ ।
यस पर्वको अवसरमा मगर समुदयका मानिस सामुहिक रुपमा नाचगान गर्छन् । साथै मिठा परिकार खाने चलन पनि छ । काठमाडौंको टुँडिखेलमा मगर समुदायले सामुहिक रुपमा यसरी रमाइलो गर्दै पर्व मनाएका छन्।













प्रतिक्रिया दिनुहोस !