जनकपुरमा मिथिला मध्यमा परिक्रमा (फोटोफिचर)
जनकपुर : प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा भोली मात्र होली मनाइनेछ। जनकपुरको अन्तरगृह परिक्रमा गरेपछि भोलिपल्ट जनकपुरमा होली मनाइने गरिन्छ । परिक्रमाका यात्री विभिन्न धार्मिक स्थल परिक्रमा गरी फागु पूर्णिमाका दिन जनकपुर आइपुग्छन्। पूर्णिमाको बिहानै जनकपुरमा अन्तरगृह परिक्रमा गरिन्छ। हेर्नुहोस् तस्बिरमा :