सात तस्बिरमा हेर्नुहोस् शताब्दी पुरुषको नगरपरिक्रमा

सात तस्बिरमा हेर्नुहोस्  शताब्दी पुरुषको नगरपरिक्रमा

ललितपुर : शताब्दी पुरुष सत्यमोहन जोशीको एक सयौं जन्मोत्सवमा सोमबार ललितपुर महानगरपालिकाले विशेष कार्यक्रम आयोजना गरिएको छ। अहिले जोशीलाई बग्गीमा राखेर मंगलबजारदेखि ईटी, कुमारीपाटी, जाउलाखेल हुँदै पुल्चोक पुर्‍याइँदैछ।

जोशीको एक सयौं जन्मोत्सव भव्यताका साथ मनाउन ललितपुर महानगर र गोदावरी नगरपालिकाले सार्वजनिक बिदा घोषणा गरेका छन्।नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका ब्यान्डले जन्मोत्सवको माहौल थप रमाइलो बनाइरहेका छन्।

जोशीको सम्मानमा ब्यान्ड बाजासहित स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको भीड लागेको छ।सत्यमोहनको एक सयौं जन्म दिन मनाउन महानगरका मेयर चिरीबाबु महर्जनको अध्यक्षतामा एक सय ११ सदस्यीय जन्मोत्सह मूल आयोजक समिति गठन गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.