एक तोला सुनको मूल्य १ लाख ६० हजार नाघ्यो

काठमाडौं : नेपाली बजारमा एक तोला सुनको मूल्य १ लाख ६० हजार नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको छ।
महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !
