हिलाम्य सडकमा सशस्त्रको श्रम (फोटो फिचर)

हिलाम्य सडकमा सशस्त्रको श्रम (फोटो फिचर)

मुगु : लगतारको वर्षाले अवरुद्ध नाग्म-गमगढी सडकखण्ड सशस्त्र प्रहरीले मर्मत गरेको छ। छायानाथ रारा नगरपालिका-३ तली तुमामास्थित सडक हिलाम्मे हुँदा स्थानीयको आवतजावत ठप्प भएपछि सशस्त्र प्रहरीले ५० मिटर सडकर्ममत गरेको हो। 

वर्षाले सडक अवरुद्ध भएपछि सदरमुकाम गमगढी आउने तथा जाने सवारी साधनलाई सास्ती हुने गरेको थियो। यसको मर्मतका लागि सम्बन्धित निकाय मौन भएपछि सशस्त्र प्रहरीले बाटो निर्माणको काम  सुरु गरेको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.