घरेलु रक्सीमा किरैकिरा  (भिडियो)

घरेलु रक्सीमा किरैकिरा  (भिडियो)

ललितपुर : महानगरीय प्रहरी वृत्त सातदोबाटोले करिब डेढ महिना अवधिमा नौ हजार लिटर घरेलु मदिरा बरामद गरेको छ। 

बरामद भएको मदिरामा मानव स्वास्थ्यमा असर गर्ने केमिकल मिसाइएको अनुमान प्रहरीको छ। मदिरा नष्ट गर्ने क्रममा कतिपय बोतलबाट ग्याँस निस्किएको छ।  ठूलाठूला ड्रम, जार, बोतलमा भरिएको मदिरा हेर्दा घिनलाग्दो मात्रै थिएनन। ड्रमभित्र विभिन्न खालका किरा देखिन्थे।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.