जात्रा अवगत गराउन नारायणगढमा 'हो पाँचो हो'

जात्रा अवगत गराउन नारायणगढमा 'हो पाँचो हो'

चितवन : नारायणगढमा परम्परागत शैली 'हो पाँचो हो' गरिएको छ। नेवारी बाजा सहित निस्केको टोलीले यसवर्ष पनि विगतका वर्षमाजस्तै झाँक्रीसहित बजार परिक्रमा गरिएको छ। जात्रा निकल्ने दिनको बिहान 'हो पाँचो हो' निकालिएको हो। त्यसमा आज जात्रा हुँदैछ भन्ने पूर्व जानकारी गराइन्छ।नयाँ पुस्ताले जात्रा सिक्दै छन्,' कला मन्दिरका उपाध्यक्ष उद्धव जोशीले भने, 'परम्परा जोगाउँदै पुस्ता हस्तान्तरण हाम्रो अभियान हो।'

बिहान 'हो पाचो हो' गरेर साँझ धुमधामका साथ बाजागाजासहित रोपाइँ जात्रा मनाउने कार्यक्रम छ।परम्परा जोगाउनका लागि कला मन्दिरले रोपाइँ जात्रालाई करिब दुई दशकदेखि निरन्तरता दिँदै आएको कला मन्दिरका उपाध्यक्ष जोशीले बताए ।

'हिलोमैलो हुने सबै काम सकिएपछि खुसीयाली मनाउनका लागि यो पर्व मनाउने गरिन्छ,' उनले भने, 'त्यही पौराणिक चलनलाई हामीले अंगाल्दै आइरहेका छौँ।हरेक वर्ष नारायणी कला मन्दिरको प्रतिनिधित्वमा विभिन्न संघसंस्थाको सहयोगबाट रोपाइँ जात्रा मनाउँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.