ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

खाँदबारी : संखुवासभाको चिचिला गाउँपालीका १ मा बिहीबार बिहान ट्याक्टर दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामापरि भोटखोला गाउँपालीका ५ का चालक २२ वर्षीय मनोज तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

खाँदवारीबाट मकालुको नुमतर्फ सामान लिएर गइरहेको ग १ त ४१६४ नंम्वरको ट्याक्टर कुवापानीमा अनियन्त्रित भई सडकबाट १ सय मिटर तल खसेको थियो । घटनास्थलमै चालक तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोसकुमार राईले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.