त्रिवेणी नगरपालिका-१ मा नेकपाले जित्यो
बाजुरा : बाजुराको त्रिवेणी नगरपालिका-१ मा नेकपाका उम्मेद्वारले जित हात पारेका छन्।नेकपाका मनराजे बुढा ३६७ मत पाएर वडा अध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र चदाराले ३४७ मत पाए ।
बाजुराको त्रिवेणी नगरपालिका-१ छताराको उप निर्वाचन मत गणना परिणाम
मतदाता संख्या १०३९
नेकपा : मनराजे बुढा ३६७
नेपाली कांग्रेस : खगेन्द्र चदारा ३४७
राप्रपा : मीन ढोली २
बदर : ११
प्रतिक्रिया दिनुहोस !