टेक्सासमा नेपाली युवक घरभित्रै मृत भेटिए
![टेक्सासमा नेपाली युवक घरभित्रै मृत भेटिए](https://annapurnapost.prixacdn.net/media/albums/texas-usa_20200426003502_fXkcekbNVd.jpg)
अमेरिका : अमेरिकाको टेक्सास राज्यस्थित यूलेसमा बस्दै आएका गैरआवासीय नेपालीयुवादिपेश थापा घरभित्रै मृत भेटिएका छन्। बिगत १७ वर्षदेखि अमेरिकामा बस्दै आएका ३८ वर्षीय थापाबिहिबार आफ्नै निवासमा मृत भेटिएका हुन्।
दिपेशका दाजु दिवश थापाले दिएको जानकारी अनुसार बिहिबार बिहान पटक–पटक फोन गर्दा समेत नउठेपछि भेट्न कोठामा पुग्दा मृत भेटिएक थिएमुखबाट रगत निस्किएको देखिएपछि एम्बुलेन्सलाई फोन गरिएको थियो।
एम्बुलेन्सको चिकित्स टोलीले दिपेशको निधन भइसकेको जानकारी दिएको थिया दाजु दिवशले बताए। स्थानीय शनिबार दिउँसो दिपेशको हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको छ। नेपालमाप ोखरा स्थायी घर भएका थापाका एक श्रीमती, दाजु, बैनी र बुवा,आमा छन्। अध्ययनका लागि अमेरिका आएका थापाका बुवा, आमा र बैनी नेपालमै छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)