दाङमा थप ९ जनामा कोरोना भाइरस संक्रमण

दाङमा थप ९ जनामा कोरोना भाइरस संक्रमण

दाङ : दाङमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन थपिदै गएको छ।दाङको घोराही उपमहानगरपालिकामा सोमबार ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

सोमबार मात्रै थप ९ जनामा कोरोना संक्रमण देखिएसँगै दाङमा संक्रमितको सख्यन ४३ पुगेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा घोराही उपमहानगरपालिकाका १, २, ५ र १७ नं वडाका व्यक्तिमा संक्रमण देखिएको घोराही उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । 

उनीहरु ११ वर्ष देखि ५३ वर्ष उमेर समुहका छन्। ती सबैको आइसोलेन कक्षमा उपचारका गरिने र स्वास्थ्य अवस्था सामान्य रहेको घोराही उपमहानगरको स्वास्थ्य शाखाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.