पौडी खेल्ने क्रममा नदीले बगाएर युवक बेपत्ता

पौडी खेल्ने क्रममा नदीले बगाएर युवक बेपत्ता

दमौली : पौडी खेल्ने क्रममा नदीले बगाएर व्यास ५ पाटनबाट एक युवक बेपत्ता भएका छन्। मादी र सेती दोभान क्षेत्रमा पौडी खेल्ने क्रममा व्यास १ डाँडा गाउँ निवासी ३५ वर्षका रामकुमार परियारलाई नदीले बगाएको प्रत्यक्षदर्शी उनका भाञ्जा पर्ने सुरज नेपालीले बताए। 

उनीहरु पाँच जनाको समूहमा पौडी खेल्न गए पनि रामकुमारलाई नदीले बगाएको प्रहरीले जनाएको छ। उनका साथीहरु भने पौडी खेलेर पाखामा आउन सफल भएका थिए। घटनास्थलमा खोजीका लागि टोली परिचालन गरिएको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.