थप १०५ जनामा कोरोना संक्रमण, ९९ डिस्चार्ज

थप १०५ जनामा कोरोना संक्रमण, ९९ डिस्चार्ज

काठमाडौं  : पछिल्लो २४ घन्टामा देशभर १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या २ लाख ७२ हजार ९४५ पुगेको छ। यस्तै  २४ घन्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।

हाल कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ५५ पुगेको  छ। यस्तै पछिल्लो २४ घण्टामा ९९ जना डिस्चार्ज भएसँगै कोरोना जितेको संख्या २ लाख ६९ हजार ३०३ पुगेको छ। मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ७४ जना र १५ सय ८७ जनाको आइसोलसनमा उपचार भइरहेको छ।हाल नेपालमा कोरोनाविरुद्धको तेस्रो चरणको खोप अभियान संचालनमा छ।

हाल भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोरोना खोप देशभर लगाउन थालिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.