भ्यालेन्टाइन डेमा प्रेमिल जोडीहरु
काठमाडौं: आज फेब्रअरी १४ अर्थात् माया साटासाट गर्ने दिन। विश्वमै भ्यालेन्टाइन डेका रुपमा मनाइने आजको दिनलाई नेपालमा पनि प्रेमिल जोडीहरुले धुमधामका साथ मनाएका छन्। काठमाडौंका विभिन्न मल, रेस्टुरेन्ट र पार्कहरुमा प्रेमिल जोडीहरुले भ्यालेन्टाइ डे मनाएका छन्। प्रणय दिवसको दिन एकअर्कालाई उपहारका रूपमा गुलाबको फूल दिने चलन छ। यस दिन आफूलाई माया गर्नेलाई प्रेमको प्रतीकका रुपमा गुलाबको फूललगायत विभिन्न उपहार दिने चलन छ।







प्रतिक्रिया दिनुहोस !