पानीको कुवामा डुबेर महिलाको मृत्यु
![पानीको कुवामा डुबेर महिलाको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/Girl-Dead-Body_20190207064318_ts3yILwTAH.jpg)
तनहुँ: जिल्लाको भिमाद नगरपालिका-३ माझकोट पिपल भन्ज्याङमा पानीको कुवामा डुबेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाँउ बस्ने वर्ष ४६ की यम कुमारी थापा रहेको प्रहरीले जनाएको छ।
आफ्नै घरको पश्चिमतर्फ रहेको कुवामा पानी लिन गएको र सोही कुवामा डुबेर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।
घटनाबारे उनका श्रीमान् केयर सिंह थापाले टेलिफोनमार्फत्
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)