काठमाडौंमा वर्षा [फोटो फिचर]
काठमाडौं : हालः नेपालमा भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ। जसका कारण देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागसहित केहि स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यो पक्रिया अबेर रातसम्म चल्ने बताइएको छ। यसैबीच काठमाडौं उपत्यकामा पनि आज दिउँसोदेखि वर्षा भइरहेको छ। हेर्नुस् केही तस्बिरहरु :






प्रतिक्रिया दिनुहोस !