प्रहरीको स्कर्टिङमा पुगेकी थिइन् अमेरिकी मन्त्री तिब्बती शरणार्थी शिविर [फोटो-भिडियो]
काठमाडौं : नेपाल भ्रमणमा रहेकी अमेरिकी उपमन्त्री एवं तिब्बती मामिला संयोजक उज्रा जियाले जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविरको निरीक्षण गरेकी छन्।
अमेरिकी दूताबासका डेपुटी चिफसहित उपमन्त्री जियाको टोली शनिबार मध्यान्ह जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविर पुगेको हो। जियाको टोलीलाई नेपाल प्रहरीले जावलाखेलसम्मै स्कर्टिङ गरेको थियो।


























तस्बिरहरु : सरोज बैजु
प्रतिक्रिया दिनुहोस !