स्थानीय तह निर्वाचन : बाजुराको बुढीगंगा नगरपालिकामा मतदान जारी (तस्बिर)

स्थानीय तह निर्वाचन : बाजुराको बुढीगंगा नगरपालिकामा मतदान जारी (तस्बिर)

बाजुरा : बाजुराको बुढीगंगा नगरपालिकामा मतदान सुरु भएको छ । बुढीगंगामा वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा मतदान रद्ध भएपछि आज पुन : मतदान भएको हो। 

बुढीगंगा नगरपालिकामा १० वटा बुथमा १९ वटा मतदान  स्थलको व्यवस्था गरिएको निर्वाचन कार्यलय बाजुराले जनाएको छ । निर्वाचनलाई मर्यादित रुपमा सम्पन्न गर्न प्रारम्भिक व्यवस्थापकीय कार्य भइरहेको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले बताएका छन् । घिमिरेका अनुसार पुनः हुने निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

१० वटै वडाका सबै मतदान केन्द्रहरूमा मतदान सुरू भइसकेको छ । मतदाताहरू लाइन लागेर मतदान गरिरहेका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.