दस वर्षपछि फेरि पिता बने दयाहाङ राई
![दस वर्षपछि फेरि पिता बने दयाहाङ राई](https://annapurnapost.prixacdn.net/media/albums/DayahangRai1_20220923160437_gKfvPye7QK.jpg)
काठमाडौं : अभिनेता दयाहाङ राईलाई पुत्रलाभ भएको छ। उनकी पत्नी बेनुकाले शुक्रबार छोरालाई जन्म दिएकी हुन्।
काठमाडौंको बसुन्धारास्थित इशान अस्पतालमा बेनुकाले दस वर्षपछि दोस्रो सन्तानको जन्म दिएकी हुन्। दयाहाङको यसअघि नै एक छोरा छन्।
नेपाली फिल्म क्षेत्रमा व्यस्त कलाकारको रुपमा चिनिएका उनी फूलबारी फिल्मको सुटिङमा व्यस्त छन्। यतिबेला उनी सुटिङ छाडेर श्रीमतीको स्यहारमा लागेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)