परराष्ट्रमन्त्री पौड्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट

परराष्ट्रमन्त्री पौड्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट

काठमाडौं : नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले परराष्ट्र मन्त्री विमला पौड्यालसँग भेट गरेका छन्। पराष्ट्रमन्त्री भेट्न राजदूत श्रीवास्तव बिहीबार   सिंहदरवारस्थित परराष्ट्र मन्त्रालय पुगेका थिए। 

भेटका क्रममा राजदूत श्रीवास्तवले भारतीय विदेशमन्त्री  एस जयशंकरले पठाएको बधाइपत्र परराष्ट्रमन्त्री पौडेललाई हस्तानतरण गरेका थिए।

भेटका क्रममा द्विपक्षीय हित र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको विषयमा छलफल भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.