प्रदेश १ : कोशी नाम राख्न मतदान सुरु

प्रदेश १ : कोशी नाम राख्न मतदान सुरु
सुन्नुहोस्

विराटनगर : प्रदेश १ को नामकरणका लागि प्रदेशसभा सचिवलयमा मत विभाजन सुरु भएको छ। कोशी प्रदेश नामकरणका लागि भर्खरै मतदान सुरु भएको हो। सभामुखले दिएको समयावधिभित्र कोशी नामसम्बन्धी प्रस्तावमा कुनै संशोधन नपरेपछि मतदान सुरु भएको जनाइएको छ।

अबको केही बेरमै मतदान सकिने बताइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.