दैलेखमा ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना, तीनजनाको घटनास्थलमै मृत्यु

सुन्नुहोस्
Powered by
ONE
दैलेखमा ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ। नेपालगन्जबाट दैलेख आउँदै गरेको ट्रक दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
दैलेख : दैलेखमा ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ। नेपालगन्जबाट दैलेख आउँदै गरेको ट्रक दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
घटनासम्बन्धी थप विवरण आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस !
