सरकारलाई दिएको समर्थनबारे छलफल गर्न रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

सरकारलाई दिएको समर्थनबारे छलफल गर्न रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को  केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दैछ ।  सरकारलाई दिएको समर्थन,समसामयिक राजनीति र संसदीय दलको नेता चयनका विषयमा बैठकमा छलफल हुने जनाइएको छ ।   

पार्टीका उपसभापति डोलप्रसाद अर्यालका अनुसार आज पार्टी कार्यालय वसुन्धरामा बिहान ११ बजे केन्द्रीय समितिको बैठक र दिउँसो ३ बजे संसदीय दलको बैठक बस्नेछ ।

उनका अनुसार केन्द्रीय समितिको बैठकमा सरकारलाई समर्थनको विषयका साथै समसामयिक राजनीतिबारे छलफल हुनेछ भने संसदीय दलको बैठकमा दलको नेता चयनको विषयमा केन्द्रित हुनेछ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.