थप १७ जनामा कोरोना संक्रमण
![थप १७ जनामा कोरोना संक्रमण](https://annapurnapost.prixacdn.net/media/albums/coronamicrone_20220218105928_G7jVLIkl4m_Im5eLcBCzK.jpg)
काठमाडौं : बुधबार थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा परीक्षण भएका ५०५ नमूनामध्ये १७ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।
थप २३ जना कोरोनामुक्त भएका छन्। आज कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हाल सक्रिय संक्रमित १४१ जना रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घन्टामा १८ हजार ७१ जनाले कोरोनाविरूद्ध खोप लगाएका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)