त्रिअवि अध्यागमनको सर्भर डाउन, रजिस्टरमा नाम चढाएर प्रस्थान र आगमन अनुमति

त्रिअवि अध्यागमनको सर्भर डाउन, रजिस्टरमा नाम चढाएर प्रस्थान र आगमन अनुमति

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्रिअवि)को सर्भर डाउन भएको छ। सर्भर डाउन हुँदा नेपालबाट बाहिरिने र भित्रिने यात्रुहरूले समस्या भोग्नुपरेको छ।

त्रिअबि अध्यागमनका कर्मचारीहरूले म्यानुअली (खातामा नाम चढाएर) आगमन र प्रस्थान अनुमति दिइरहेका छन्।

त्रिअबि अध्यागमन कार्यालयका प्रवक्ता झंकनाथ ढकालले शुक्रबार दिउँसो साढे ३ बजेदेखि सर्भरसमा समस्या आएको बताए। उनका अनुसार सिंहदरवारस्थित जिआइडीसीमा सर्भर डाउन भएका कारण अध्यागमनमाको सर्भर पनि डाउन भएको हो। 'हामीले सुचारु गर्ने प्रयास गरिरहेका छौं,' उनले अन्नपूर्णसँग भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.