सल्यान दुर्घटनामा दुई जनाको मृत्यु

सल्यान दुर्घटनामा दुई जनाको मृत्यु
सुन्नुहोस्

दाङ : सल्यानमा जित दुर्घना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शारदा नगरपालिका-१२ की धुर्बी बोहोरा र सोही ठाउँकी मुना सेजवाल रहेका छन्। दुर्घटनालगत्तै अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ गरिपारेमा शुक्रबार लागेको स्थानीय मेलाबाट यात्रुहरु बोकेर शारदा नगरपालिकाको स्यानीखालतर्फ जाँदै गरेको लु१ज १८६१ नम्बरको सफारी जीप दुर्घटना भएको थियो। घटनामा १५ जना घाइते भएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.