जाजरकोटका भूकम्प पीडितलाई राहत सामाग्री सहयोग

जाजरकोटका भूकम्प पीडितलाई राहत सामाग्री सहयोग
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

पोखरा : जाजरकोटमा भूकम्पबाट प्रभावित परिवारलाई राहत सामग्री सहयोग गरिएको छ। काशी निरन्जन पीठाधिश्वर नेपाल प्रतिनिधि व्यास पीठ गौरव श्री राजु स्वामीजीको पहलमा पोखराका युवा उद्यमी व्यवसायीहरुले भूकम्प पीडितहरूलाई राहत सामग्री उपलब्ध गराएका हुन्।

व्यवसायी साथीहरूबाट नै खर्च उठाएर राहत संकलन गरिएको सर्वेश्वर व्यवसायी समितिका कोषाध्यक्ष शिवप्रसाद भण्डारीले बताए। 

समितिका अनुसार  २५ लाख मूल्य बराबरको जाडोमा लगाउने टोपी,पञ्जा,स्वीटर,ज्याकेट,ट्रावजरलगायत सामग्री जाजरकोटको बारेकोट गाउँपालिकालाई उपलब्ध गराइको हो।  

हिम श्री फुड्सले रारा र पोखरा नुडल्सले रम्बा तयारी चाउचाउका २० कार्टुन चाउचाउ उपलब्ध गराएर सहयोग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.